काठमाडौँ, १ माघ । सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा विमान दुर्घटना भएको शोकमा सरकारले भोलि बिदा दिने निर्णय गरेको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय...बाँकी
काठमाडौँ, १ माघ । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न...बाँकी
पोखरा, १ माघ । ६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रहरीले जनाएको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका...बाँकी
काठमाडौं, १ माघ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक...बाँकी
काठमाडाैं, ३० पुस । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा सत्तारूढ दलहरू जोडतोडका साथ लागिपरेका छन्। यसकै लागि पृथ्वीजयन्तीका दिन प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखाबाट फर्किएलगत्तै नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न...बाँकी
झापा, २९ पुस । झापाको विर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाईएको छ । प्रत्येक बर्ष पुस २९ गते मनाईदै आएको राष्ट्रिय भाक्का दिवस यसपालि पनि विर्तामोडको सिटी सेन्टरमा भव्यताका साथ मनाइएको हो ।...बाँकी
विराटनगर, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका हुन्। प्रदेशसभाका ९३ जना सांसद मध्ये मतदानमा ९२ जना...बाँकी
काठमाडौं, २९ पुस । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न...बाँकी
झापा, २९ पुस । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर वडा-११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य...बाँकी
काठमाडौं, २९ पुस । काठमाडौं उपत्यकामा जुवाडेहरुले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ...बाँकी