News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

एलसीमा नगद मार्जिन हट्यो

काठमाडौं, ६ माघ । निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै...बाँकी

मेचीनगरलाई सञ्चारमैत्री बनाउने मेयरको प्रतिबद्धता

झापा, ५ माघ । झापाको मेचीनगरलाई सञ्चारमैत्री नगरको रुपमा विकास गर्न तथा अधिकार सम्पन्न एवम् साझा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस क्लब मेचीनगरले बिहीबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगरपालिकाले सञ्चार क्षेत्रको प्रबद्र्धन...बाँकी

अर्जुनधारा प्रेस क्लबकाे भवन निर्माण समिति गठन

झापा, ५ माघ । झापाको अर्जुनधारा प्रेस क्लबको कार्यालय भवन निर्माण गर्नका लागि समिति गठन भएको छ । क्लबका अध्यक्ष रमेश समदर्शीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति बनेको हो । क्लबको आज बसेको बैठकले समितिमा...बाँकी

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं, ५ माघ । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा...बाँकी

सीआईडी भन्दै लुटपाट गर्ने ६ जना पक्राउ

महोत्तरी, ५ माघ । नेपाल प्रहरीको ‘सीआईडी’ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूह पक्राउ परेको छ। आफूहरूलाई प्रहरीको सीआईडी​ भन्दै धम्की दिई लुटपाट गर्ने छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।...बाँकी

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभा प्रमुख सचेतक मनोनीत गरेको छ । पार्टी संसदीय दलको विधानअनुसार अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले बुधबार शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्...बाँकी

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं, ४ माघ । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय...बाँकी

मेचीनगरको प्रमुख प्रशासकीयमा गणेश दाहाल आउने

झापा, ३ माघ । झापाकाे मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरमा पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउन लागेका हुन् । मेचीनगर नगरपालिका नगरकार्यपालिकाकाे पुस १८...बाँकी

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

काठमाडौं, ३ माघ । जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोपमा कलाकार पल शाहलाई सफाइ दिएको छ ।न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । एक बालिकालाई बलात्कार गरेको आरोपमा...बाँकी

मेचीनगरमा जाडो बिदा ३ दिन थप भयाे

झापा, ३ माघ । झापाको मेचीनगर नगरपलिकाले जाडो बिदा तीन दिन थप गरेको छ । गत पुष २६ गतेदेखि माघ ३ गतेसम्म जाडो बिदा दिएको नगरले चिसो हुने क्रम बढेपछि थप ३ दिन बिदा थप...बाँकी