काठमाडौं, २७ पुष । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवलाई ६३ जना...बाँकी
झापा, २७ पुस । झापाको अर्जुनधारा नगरपालिकामा श्रीमानकाे लात्ती प्रहारबाट श्रीमतीकाे मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका- ९ स्थित खरबन्दीमा ३५ बर्षिय बिश्वराज घिसिङले उनकी श्रीमती ३६ बर्षिया प्रमिला भुजेल (घिसिङ) लाई खाना नपकाएको कारण...बाँकी
काठमाडौं, २७ पुस । पृथ्वी जयन्तीको अवसरमा आज पुस २७ गते सार्वजनिक बिदा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यस अघि पुष्पकमल दाहाल...बाँकी
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको...बाँकी
झापा, २६ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाको हालै सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा मेचीनगरले नयाँ रेकर्ड बनाउदै इतिहास रच्न सफल भएको छ । झापा प्याब्सनको पुस २४ र २५ गते आयोजित जिल्लास्तरीय प्रतियोगितात्मक...बाँकी
काठमाडौं, २६ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने(नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्डले आज(मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको...बाँकी
झापा, २५ पुस । प्रमुख प्रशासकीय अधिकृतको अधिकारमाथि जनप्रतिनिधिको अंकुश, हाजिर हुन नदिने निर्णय गर्दै तोकियो निमित्त जनप्रतिनिधिको स्वार्थअनुसार नचल्दा झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईंको काज फिर्ता गर्ने निर्णय गरेको छ ।...बाँकी
काठमाडौं, २५ पुस । पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेको हो। राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने...बाँकी
झापा, २५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को आइतबार सम्पन्न जिल्ला स्तरिय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले प्रथम भएको छ ।सांस्कृतिक नृत्यतर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल...बाँकी
काठमाडौं, २५ पुस । सरकारले यसवर्ष नयाँ गाडी नकिन्ने प्रतिवद्धता जनाएको छ । सरकारमा रहेका दलहरूले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा मितव्ययी बन्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै नयाँ गाडी नकिन्ने...बाँकी