काठमाडौं, २६ असोज । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज...बाँकी
झापा, २२ असोज । झापाको बिर्तामोडको वानस्टप मलमा आगलागी भएको छ । बिर्तामोड ५ जात्रुबारी बस्ने सूर्य अधिकारीले सो मलमा संचालन गरेको कपडा पसलमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका...बाँकी
गोरखा, २२ असाेज । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा- ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा...बाँकी
काठमाडौं, २२ असाेज । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् । केन्द्रले टिकट वितरण...बाँकी
झापा, २१ असाेज । आज साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ सैनिकमोडमा एकजना बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी...बाँकी
झापा, २१ असाेज । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । एमालेमा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ ।...बाँकी
काठमाडौं, २१ असोज ।वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो ।उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। रेडियो नेपालबाट...बाँकी
काठमाडौं, २१ आश्विन । नेकपा एमालेले झापाका सबै पाँचवटै संघीय र प्रदेश साँसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा...बाँकी
काठमाडौं, २१असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएर...बाँकी
काठमाडाैं,२० असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका कारण नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा चौतर्फी दबाब परेको छ ।लामो समयदेखि प्रयास गर्दा पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट...बाँकी