News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

पर्यटन तथा प्रवर्द्धनकाे लागि उपप्रमुख उप्रेतीले गरिन वृक्षारोपण

झापा, १९ भदौ । झापाकाे मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले आज श्री पातालगंगा कालीखाेला धार्मिक तथा पर्यटन तथा प्रवर्द्धन केन्द्र मेचीनगर- ६ काँकडभिट्टाले पर्यटकिय तथा धार्मिक क्षेत्रकाे प्रवर्द्धनका लागि गर्दै आएकाे विविध गतिविधिका बारेमा...बाँकी

भारतीय सेनाप्रमुख पाण्डे काठमाडौंमा

काठमाडौं, २० भदौ । भारतीय सेनाप्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे पाँचदिने नेपाल भ्रमणमा आएका हुन्। पाँचसदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका...बाँकी

नारी सञ्चार गृहद्वारा एक लाख राशिको पुरस्कार घाेषणा

झापा, १८ भदौ । नारी सञ्चार गृह झापाले दुईवटा पुरस्कार घाेषणा गरेको छ । सञ्चार गृहले एकलाख ११ हजार १११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार घोषणा गरेको हो । झापामा क्रियाशील महिलालाई पुरस्कृत...बाँकी

पत्रकार ढकालद्वारा उपचार कोषमा १५ हजार ५०५ रुपैयाँ सहयोग

झापा, १८ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अग्रज पत्रकार लक्ष्मण ढकाल र उहाँकी पत्नी दुर्गा ढकालले १५ हजार ५ सय ५ रुपैयाँ प्रदान गरेका छन् ।...बाँकी

भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा दुई प्रहरीको मृत्यु

इनरुवा, १८ भदौ । सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका...बाँकी

बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

नयाँदिल्ली, १८ भदौ । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार गत २४ घण्टामा राज्यका छवटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो।...बाँकी

राप्रपा क्षेत्र नं . १ को उम्मेद्वारको नाम सिफारिस

झापा, १८ भदौ । राप्रपा झापा क्षेत्र नं. १ को प्रतिनिधि सभा तथा प्रदेश सभाकाे उम्मेद्वारको नाम सिफारिस गरेकाे गरेको छ । शुक्रबार ईट्टाभटा स्थित राप्रपा नगरकाे कार्यालयमा बसेको वैठकले प्रतिनिधि सभामा रमेश दाहाल र...बाँकी

नेकपा विप्लव इलामकाे सचिवमा माैसम

इलाम, १७ भदौ । नेपाल कम्युनिस्ट पार्टी इलामको सम्पन्न दोश्रो जिल्ला सम्मेलनले जितमान राई (मौसम) को नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । भदौ १६ गतेबाट सुरु भएको सम्मेलन इलाम सदरमुकाममा भव्य र्याली...बाँकी

मेचीनगरमा हात्तीको आक्रमणबाट स्कुटर चलाउँदै गरेकी महिलाको निधन

झापा, १७ भदौ । झापामा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको निधन भएको छ । मेचीनगर नगरपालिका-९ थोप्लेविरान सामुदायिक वन स्थित भित्री सडक खण्डमा मे ७ प २०४६ नं. को स्कुटी चलाउँदै गरेकी सम्झना श्रेष्ठलाई...बाँकी

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः बहुमतले पारित

काठमाडौं, १७ भदौ । राष्ट्रियसभाबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक- २०७९ राष्ट्रिय सभाले हुबहु पारित गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका...बाँकी