News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

निर्वाचन आयोगले आजदेखि समानुपातिक मतपत्र छाप्ने

काठमाडौं, २५ भदौ । निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ...बाँकी

मुलुकको व्यापार घाटा घटाउन राज्यको ध्यान जान सकेन : खनाल

काठमाडौँ, २४ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरू गम्भीर हुन नसकेको बताएका छन्। शुक्रबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई...बाँकी

जसपाले गर्याे झापा : १ प्रतिनिधि र प्रदेश सभामा २२ जनाकाे सिफारिस

झापा, २३ भदौ । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.१ झापाले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । विहीबार काँकरभिट्टा स्थित बंकर होटलमा सो पार्टीको...बाँकी

गृहलक्ष्मी साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

झापा, २२ भदौ । झापाको मेचीनगर- ९ स्थित गृहलक्ष्मी साकोसले बिहीवार १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धुलाबारी क्षेत्रका सदस्यलाई सेवा दिने उद्देश्यले २०६५ सालमा स्थापित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था...बाँकी

युवा संघको महाकाली- मेची अभियान सम्पन्न

झापा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान आज समापन भएकाे छ । महाकाली – मेची जागरण अभियान मेची पुलमा आएर समापन भएकाे थियाे। मेचीपुलमा...बाँकी

काकँरभिट्टामा हाम्रो नेपाल साकोस शाखा स्थापनाकाे अवसरमा जेष्ठ आमाहरुलाई सम्मान

झापा, २२ भदौ । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ । गत बैशाख १९ गतेदेखि नै आफ्नो नयाँ शाखाको रूपमा कारोबार...बाँकी

काँकडभिट्टामा प्रसाद खाँदा ३५ जना बिरामी

झापा, २१ भदौ । मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको...बाँकी

अभिनेता पल शाहलाई २ वर्ष ६ महिना जेल सजाय

काठमाडौँ, २१ भदौ । किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी...बाँकी

पाल्पामा बढ्दै डेंगु संक्रमण, एक सातामा थप २३ जना संक्रमित

पाल्पा, २१ भदौ । पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भदाै १३ देखि १९ गतेसम्म थप २३ जनामा डेंगु...बाँकी

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय

चितवन, २१ भदौ । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन् ।यसवर्ष भदौ २२ गते...बाँकी