News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, विशेष

सरकारबाट वार्षिक २० करोड अनुदान लिने काठमाडौं विश्वविद्यालयले एमबिबिएसमा जम्मा एक छात्रवृत्ति

सरकारी मेडिकल कलेजले ७५ प्रतिशत र निजीले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने नियम छ, तर हरेक वर्ष सरकारबाट अनुदान पाउने काठमाडौं विश्वविद्यालयले सार्वजनिक त परै जाओस् निजी मेडिकल कलेजबराबर पनि छात्रवृत्ति दिएको छैन चिकित्सा शिक्षा ऐनमा...बाँकी

कोरोना कहरकै बीच पौडेल दाजुभाइले बनाए चारपांग्रे कार

भरतपुर महानगरपालिका–६, इन्द्रपुरीका सफल पौडेल र कुशल पौडेलले कोरोना कहरकै बीचमा पेट्रोलबाट चल्ने चारपांग्रे गल्फ इलेक्ट्रिकार र सोलारबाट चल्ने चारपांग्रे कार बनाए कोरोना भाइरसपछि लगाइएको लकडाउनको समयलाई सदुपयोग गर्दै चितवनका दुई दाजुभाइले कार बनाएका छन्...बाँकी

तीन दिनकाे झरी पश्चात् खुलेको स्वर्गकाे टुक्रा रामेछाप (तस्बिरहरू )

रामेछाप,असाेज ९ । नेपाल आफैँमा प्रकृतिको बरदान हो ।सुन्दर प्रकृति,मनाेरम दृश्य र लगातार परेको तीनदिने झरी पश्चात् खुलेकाे रामेछाप जिल्लाका केही भुभागका तस्बिरहरू ।तस्बिर:- राताेपाेस्ट कर्मी प्रविण अधिकारी       ...बाँकी

चम्कीलो तारा निरकुमार राई कमरेड ‘प्रशान्त’ – सुमनसिंह पौडेल

दलाल पुजींवादी संसदीय व्यवस्थाको बिकल्पको रुपमा बैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ जारी एकीकृत जनक्रान्तिको बलिदानीपुर्ण प्रकृयामा हामीले होनाहार प्रिय योद्धा कमरेडहरुलाई गुमाउन पुगेका छौं । कमरेड कुमार, राजु, निरन्तर, प्रज्वल, दिपेन्द्र, रामकुमार, राजेश, महान, सनराईज लगायत...बाँकी

कुलमानको बिदाइमा कर्मचारीले भने- फेरि स्वागत गर्न पाइयोस्

काठमाडौं, भदौ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीहरूले बिदाइ गरेका छन्। कर्मचारीहरूले आज प्राधिकरणको कार्यालयमा आयोजना गरेको कार्यक्रममा घिसिङको औपचारिक बिदाइ गरेका हुन्। कार्यक्रममा प्राधिकरण ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले...बाँकी

जनक्रान्तिका विरुद्ध दमनमा उत्रिएकाहरु अब खरानी हुनेछन्-प्रकाण्ड

प्रवक्ता कमरेड स्वागत छ यहाँलाई। धन्यवाद । देश असाध्यै अशान्त, अस्थिर र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले अहिलको परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ? देश यतिखेर आफ्नो इतिहासमै पहिलोपटक महासङ्कटको भुमरीमा परेको छ ।...बाँकी

रौतहटका पुजारीको हत्या आरोपमा दुई पक्राउ

रौतहट, भदौ १५ । गत भदौ ३ गते रौतहटमा भएको पुजारी हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको हो...बाँकी

“निर्दोष बन्दिहरुकाे व्यथा” शिर्षकमा लेखिएको लेखप्रति लेखकको टिप्पणी

आदरणिय पाठक बृन्द,यति बेला म आफ्नै पछिल्लो प्रकाशित लेखको समिक्षामा जुटेको छु । अक्षर–अक्षरहरुलाई जोडेर शव्द निर्माण गर्नु अनि शव्दहरुको उचित र अर्थपूर्ण समायोजन गरेर वाक्य गठन गर्न पनि सजिलो छैन । लेख, रचना, अनुभूति,...बाँकी

भारतको उत्तर प्रदेशमा एक पत्रकारको हत्या

एजेन्सी, भदौ ९ : भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार पत्रकार रतन सिंहको हत्या भएको छ। बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको हो। सिंहको उनको निवासमै सोमबार साँझ हत्या...बाँकी

२ करोड ५५ लाखमा भारुमा बिक्यो महात्मा गान्धीको चश्मा

एजेन्सी, भदौ ६ । भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री भएको छ। अमेरिकी कम्पनी ब्रिस्टलले गरेको गान्धीको चस्मा यति महंगो रकममा लिलाम गरेको हो। बीबीसी हिन्दीका अनुसार सो...बाँकी