News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, विशेष, समाचार

आज रामवृक्ष यादवको २७ औँ स्मृति दिवस

काठमाडौँ, भदौ २ । आज भदौ २ गते तत्कालीन नेकपा (माओवादी) का नेता सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस हो । धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा काङ्ग्रेसी गुन्डाहरूले बर्मझियामै हत्या गरेका...बाँकी

गोंगबु हत्या प्रकरण : ‘नक्कली फेसबुक बनाइ मेरो चरित्र हत्या गरेकोले मारेकी हुँ’

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले अपराध स्वीकार गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले आज (मंगलबार) संयुक्त रुपमा...बाँकी

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

काठमाडौं, साउन २६ । प्रहरीले गोंगबु हत्या काण्डमा संलग्न रहेको आरोपमा उक जना महिलालाई पक्राउ गरेको छ । आइतबार गो‌ंगबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी...बाँकी

निर्दोष बन्दिहरुकाे व्यथा-साँच्चै नेपालकाे कानुन अन्धो रहेछ।

प्रसंग मेरो आफ्नै पक्राउबाट सुरु गरौँ। २६ जेठ २०७२ मा मलाई कञ्चनपुर प्रहरीले पक्राउ ग¥यो । प्रहरीले मानसिक भौतिक यातना मात्र दिएन, बरु अनावस्यक प्रलोभन समेत देखायो । त्यहाँ ममाथि जुन व्यवहार देखायो, त्यो दानवहरुकोे...बाँकी

जनयुद्धका घाइतेको गुनासो : जीवन निर्वाह गर्नै गाह्रो भयो

दाङ, साउन २३ । जनयुद्धका घाइतेहरुले आफूहरुलाई राज्यले नहेरेको गुनासो गरेका छन् । जनयुद्धमा घाइते भएका भुलबहादुर विकले आफूहरुलाई जीवन निर्वाह गर्नै समस्या भएको बताए । घाइते भएका कारण अन्य काम गर्न नसक्दा जीवन निर्वाह...बाँकी

कुवेत पठाउने भन्दै ४ महिलालाई भारतमा बेच्ने तामाङ पक्राउ

काठमाण्डौ, श्रावण २२ । उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाण्डौबाट विभिन्न मितिमा ४ जना नेपाली महिलाहरुलाई भारतमा विक्री गरी बन्धन बनाउने सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई हाल काठमाण्डौ गोकर्णेश्‍वर ३ बस्नेत ४६ वर्षीय याङलाल लामा...बाँकी

बेवारिसे बालिकाकी आमा सम्पर्कमा, यसरी रचिएको थियो नाटक

काठमाडौं, साउन २० । साउन १३ गते कपनस्थित आकाशेधारा नजिकैको चौरमा एक शिशु भेटियो। चार/ पाँच दिने शिशुलाई कार्टुनमा कपडाले बेरेर राखिएको थियो। नजिकै रहेको ‘केयर बाल गृह’ का बालिकाहरू खेल्न गएका बेला शिशुलाई देखे...बाँकी

जेलमा रहेका विप्लवका नेतालाई बुवाकाे चिठी-बरु सहिद बन्नु,आत्मसमर्पण नगर्नु।

मेरो हृदयसँग गाँसिएको प्याराे छाेरा सुमनसिंह पाैडेल तिमी मानव मुक्तिका खातिर आफुले आफ्नो सुख आनन्द र व्यक्तिगत खुसी समेत त्यागेर घरपरिवारकाे मायालाई समेत त्यागेर कयौंपटक जेल जीवन विताउँदै सामना गर्दै आउने क्रममा मिति २०७६ माघ...बाँकी

नेपाल-भारत सीमा विवाद: नयाँ नक्साबारे संविधान संशोधन अगावै भारतले वार्ताको प्रस्ताव गरेको थियो?

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत सीमा विवादमा नेपालले बारम्बार भारतसँग वार्ता गर्न चाहेको तर भारतले नेपालको ताकेताको जवाफ नदिएको बताउँदै आएका छन्। तर भारतीय समाचारपत्र द हिन्दूस्तान टाइम्सले भारतले वार्ता गर्न चाहेको तर नेपालले...बाँकी

जन्मदिन विशेष

यतिबेला विश्व मानवजगत COVID-19 (काेराेना भाइरसका)कारण आतंकित बनेको छ।यहि माैकामा राजनितीक दलका केही नेताकार्यकर्ता सस्तो लाेकप्रियताका लागि दाैडधुप गरिरहेका छन्,भने सत्तामा रहेकाहरु सत्ताकाे भत्ता खाएर भत्ताको महिमत्ता भनेझैं उल्टै राज्यको सम्पत्ति लुटिरहेका छन्,। काेहि यस्ता...बाँकी