News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, भिडियो, राष्ट्रिय, समाचार, समाज

केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वासको प्रस्ताव ल्याउने कसरत भइरहेको छ । ओलीले नेपाली काँग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता...बाँकी

ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय

काठमाडाै, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले...बाँकी

लोकसेवा आयोग पदाधिकारीविहीन हुँदै

काठमाडौं, ६ चैत । लाेकसेवा आयोगका सबै पदाधिकारीको कार्य अवधि चैत १० गते सकिँदैछ। त्यसकारण चैत ११ बाट लोकसेवा आयोग पदाधिकारीविहीन बन्ने आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए। आयोगमा हाल अध्यक्ष उमेश मैनाली र चार...बाँकी

सरकारले ४ बस्तुको आयातमा लगाएको प्रतिबन्द हट्यो

काठमाडौं, ६ चैत । सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएको हो । उद्योग,...बाँकी

कहाँ हराउँछन् बालबालिका ?

काठमाडौं, ६ चैत । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्। साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ। ९ सय ९५ जना...बाँकी

तीन वर्षभित्र सबै स्थानीय तहको आफ्नै भवन

काठमाडौं, ६ चैत । अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् ।...बाँकी

४ लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ

काठमाडौं, ५ चैत । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई पक्राउ गरेको हो । अधिकृत छैटौँ तहका पोखरेलले...बाँकी

अदालतमा मुद्दाका चाङ, सबैभन्दा बढी मुद्दा अंशबन्डाका

काठमाडौं, चैत ५ ।  सर्वोच्चलगायत देशभरका अदालतमा मुद्दाका चाङ छन् । अर्कोतिर अदालतबाट फैसला भएका मुद्दाको कार्यान्वयन पक्ष पनि फितलो हुँदा कैदमा एक लाख बढी वर्ष र जरिवानामा १७ अर्ब रूपैयाँ बाँकी देखिएको छ। सर्वोच्च...बाँकी

सुन्दरमणि दीक्षित भन्छन्, अहिलेका लागि प्रधानमन्त्री बन्ने उत्तम पात्र महन्त ठाकुर

काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि अस्तव्यस्त बनेको राजनीतिलाई निकास दिन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव आएको छ। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अहिलेको...बाँकी

नेपाल-खनाल ओलीको चियापानमा नजाने

काठमाडौं, २ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ। नयाँ...बाँकी