News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

धुलाबारीमा चैत ७ गतेदेखि नकआउट फुटवल प्रतियोगिता हुँदै

धुलाबारी, २९ फागुन । रोलिङ क्लब धुलाबारीको आयोजनामा आगामी चैत ७ देखि १४ गतेसम्म चौँथो प्रदेश स्तरीय रोलिङ च्यालेन्ज नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । धुलाबारी माविको खेल मैदानमा हुन गइरहेको यो प्रतियोगिता चौथो...बाँकी

काँकरभिट्टा सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, २९ फागुन । झापाकाे मेचीनगर‐६  स्थित काँकरभिट्टामा रहेको काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पूर्व मेची बस व्यवसायी प्रा.लि. काँकरभिट्टाको सभा कक्षमा भएको सभाको...बाँकी

माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना ६ जना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । शनिबार बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको हो । केपी ओली...बाँकी

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं, फागुन २९ : नेकपा एमाले खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरुकाे उपस्थितिमा शनिबार नयाँ बानेश्वरमा बसेको...बाँकी

मुठभेडको अवस्थामा एमाले

काठमाडौं, २९ फागुन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास...बाँकी

महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी...बाँकी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,  २८ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडाँमा आज ९ बजे स्थायी कमिटी बैठक बोलाएको हो। एक स्थायी कमिटी सदस्यका अनुसार विकसित पछिल्लो...बाँकी

ओलीको निर्णय नमान्ने माधव नेपाल पक्षको निष्कर्ष

काठमाडौं, २८ फागुन  । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले आज गरेका निर्णय नमान्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओली पक्षका केन्द्रीय सदस्यको बैठकले नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थियो।...बाँकी

चौथो झापा स्पोर्टस् अवार्ड : अनन्त र जुनी उत्कृष्ट खेलाडी घोषित

झापा, फागुन २८ । फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा...बाँकी

बादल सहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित

फागुन २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी समूहका नेताहरुलाई केन्द्रीय समितिमा चयन गरेका छन् । उनले पूर्वमाओवादी समुहका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । माधवकुमार नेपाल पक्षको अनुपस्थित रहेको...बाँकी