मेचीनगर, २१ माघ । झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वर्ण महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले...बाँकी
काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले...बाँकी
झापा, १७ माघ । केहीदिन अघि संचारमाध्यमहरुमा एउटा समाचार निक्कै प्राथमिकताका साथ प्रकाशन भयो । उक्त समाचार थियो मेचीनगर १५ मा निर्माणाधिन झोलुङ्गे पुल लामोसमयसम्म रोकिएको र पुनःनिर्माण शुरु नहुँदा स्थानीय युवाहरुले सांसद, मेयर तथा...बाँकी
मेचीनगर, १६ माघ । मेचीनगर अनलाइनका सम्पादक अर्जुन कार्की मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । संस्थाको २०८० माघ १४ गते बसेको कार्यकारिणि समितिको वैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको संस्थाका अध्यक्ष...बाँकी
झापा, १६ माघ । पूर्वबाट एकताको सन्देश दिन बौद्ध धर्मावलम्बी चार जातीले एक साथ ल्होछार पर्व मनाउने भएका छन् । संयुक्त ल्होछार (डुग ल्हो) समितिको आयोजनामा मेचीनगर १३ मा बसोबास गर्ने चार जाती (शेर्पा, मगर,...बाँकी
झापा, १५ माघ । मिटरब्याज सम्बन्धी कानून संसोधनको माग गर्दै माघ १६ गते (मंगलबार) बाट वृहत सडक आन्दोलन शुरु हुने भएको छ । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको अगुवाईमा पूर्व र...बाँकी
झापा, १५ माघ । बाहुण्डाँगी जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुने भएको छ । आइतबार काँकरभिट्टा आँखा अस्पतालको सभाहलमा सम्पन्न सम्झौतामा उक्त कुरा जानकारी गराइएको हो । सम्झौता बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पतालबीच भएको...बाँकी
झापा, १३ माघ । ‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाँईलाई आश्चर्य लाग्यो होला ! किनभने कुनैपनि क्षेत्रका जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले खोज्दै गर्दा...बाँकी
मेचीनगर, १३ माघ । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउन सकेको छैन । अर्थात अहिले नगर क्षेत्रका नदिबाट ढुंगा गिटी निकाल्न मिल्दैन । ठेक्का लगाउने प्रक्रिया जारी रहेपनि ठेक्का भने लागिसकेको छैन ।...बाँकी
काठमाडाैं, १२ माघ । दक्षिण अफ्रिका जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रवार अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ । इस्ट लन्डनमा भएको खेलमा अफगानिस्तानलाई स्तब्ध बनाउने क्रममा नेपालले १ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत...बाँकी