News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाज

शुभसाइत सहकारीका उपाध्यक्षसहित ३ जना पक्राउ

झापा, १४ चैत । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव...बाँकी

हात्तीको आक्रमणबाट शिवसताक्षीमा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

झापा, १४ चैत । जंगली हात्तीको आक्रमणबाट रतुवामाई बृक्षरोपण आयोजनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आज साँझ ५.३० बजेको समयमा रतुवामाई बृक्षरोपण आयोजनामा दाउरा लिन गएका शिवसताक्षी ११ बस्ने ६०...बाँकी

नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा कार्यालय धुलाबारीमा

झापा, २८ फागुन । विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी झापाको धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । धुलाबारीको पूजा कम्प्लेक्समा रहेको शाखा कार्यालयमा विदेश पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिएर सर्वसुलभ...बाँकी

पत्रकार उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको २ लाख ५० हजार सहयोग

झापा, २६ फागुन । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले शनिबार बिर्तामोडमा आयोजित...बाँकी

धरमपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २५ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व-पश्चिम...बाँकी

रित्ता छन् बाख्राका खोरहरु

झापा, २३ फागुन । खोरमा ४५ वटा बाख्रा । दाना-पानी, घाँस पराल दिन भ्याइनभ्याइ । पाठापाठीको गुञ्जयमान आवाजले मनमोहक समय । कुनै दिन थियो झापा मेचीनगर-९ का पर्शुराम कट्टेललाई बाख्रा-पाठाको स्याहार गर्नै धौ धौ पथर््योे...बाँकी

अविलम्ब छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न युवा संघको माग

झापा, २० फागुन । झापाको काँकरभिट्टामा सशस्त्र प्रहरीद्वारा स्थानीय ६ जना सर्वसाधारण माथि भएको खुकुरी प्रहार प्रति नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल झापा जिल्ला कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज...बाँकी

संघिय सरकारको बजेटमा मेचीनगरको हस्तक्षेप !

मेचीनगर, १८ फागुन । झापाको मेचीनगर-८ स्थित आदर्श माध्यमिक विद्यालयले संघिय सरकारको विशेष अनुदान मार्फत प्राप्त गर्नुपर्ने करिब ५ करोड रकम मेचीनगर नगरपालिकाले रोकिदिएको दाबी गरेको छ । विद्यालयमा संरचना अभाव भइरहेको अवस्थामा स्तरोन्नती र...बाँकी

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

काठमाडौँ, २२ माघ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार...बाँकी

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

झापा, २२ माघ। भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो । मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू...बाँकी