News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाज

माधव नेपाललाई कोरोना सङ्क्रमण

काठमाडौँ, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ‍आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी...बाँकी

आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

काठमाडाैँ, २७ पुस । कोभिड -१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार...बाँकी

कोरोना कहर : माई मेला नलाग्ने

झापा, २६ पुस । झापाको कनकाई नदी किनारमा लाग्दै आएको माघे संक्रान्ती (माई मेला) यो वर्ष नलाग्ने भएको छ। कन्काई र शिवसताक्षी नगरपालिकाको सोमबार बसेको संयुक्त बैठकले पछिल्लो समय कोरोना संक्रमण थपिएको भन्दै माई मेला...बाँकी

आज ३०० औं पृथ्वी जयन्ती, काँकरभिट्टामा विभिन्न कार्यक्रम गरि मनाइँदै

झापा, २७ पुस । पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा झापाकाे मेचीनगरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । आज पुस २७ गते पृथ्वीनारायण शाहको ३ सय...बाँकी

झापाको दुई स्थानीय तहमा पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा

झापा, २६ पुस । झापाको कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन सूचना निकालेर आह्वान गरेको छ। कचनकवलका...बाँकी

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयकाे निर्णय

काठमाडाैं, २६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयमा बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा...बाँकी

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागु

काठमाडौं, २६ पुस । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज (सोमबार)बाट आचारसंहिता लागू भएको छ। निर्वाचन अवधिभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ। ‘आचारसिंहताको पालना गर्नु सम्बन्धित...बाँकी

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी, भोलिदेखि लागू हुने

काठमाडौं, २५ पुस । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आचारसंहिता जारी गरिएको जानकारी दिएका छन्।...बाँकी

धुलावारी जेसीजको अध्यक्षमा रबिन पाठक निर्वाचित

झापा, २४ पुस । धुलावारी जेसीजका लागि २०२२ को अध्यक्षमा रबिन पाठक निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४३ औँ बार्षिक साधारणसभाबाट पाठक अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा...बाँकी

टिपरकाे ठक्करबाट मेचीनगर ३ का मोटरसाइकमा सवार २ जना घाइते

झापा, २४ पुष । झापाको मेचीनगर २ स्थित भृकुटी बजार पूर्व भित्रि सडक खण्डमा आज विहान मे १ ख २८३५ नम्बरको टिपरले मे ४ प १६१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन्...बाँकी