काठमाडौं, २७ असार । युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा...बाँकी
दिक्तेल, २५ असार । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो...बाँकी
काठमाडौं, २२ असार । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित...बाँकी
काठमाडौं, १५ असार । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २०...बाँकी
काठमाडौं, १५ असार । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले दक्षिण अफ्रिकालाई १७७ रनको चुनौती दिएको छ । केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट...बाँकी
काठमाडौं, १४ असार । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको...बाँकी
काठमाडाैं, १३ असार । टी-२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाली समय अनुसार बिहीबार राति सुरु भएको खेलमा टस जितेर इङ्ग्ल्याण्ड पहिला पहिला बलिङ गर्ने निर्णय गरेको...बाँकी
काठमाडौं, १३ असार । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्ड र भारतबिचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । बिहीबार गुयनामा खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान ओसिलो...बाँकी
काठमाडौँ, ३ असार । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ । १ सय ७ रनको...बाँकी
काठमाडौँ, ३ असार । नेपालका स्पिनर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेका छन् । जारी विश्वकपमा बंगलादेशका जाकेर अलिका विकेट लिदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।उनले अलीलाई १२ रनमा आउट...बाँकी