News Portal

गृहपृष्ठ प्रदेश १, राजनीति, राष्ट्रिय

प्रेस युनियन खोटाङको उपाध्यक्ष ठटाल मनोनित

खोटाङ । नेपाल प्रेस युनियन शाखा खोटाङको उपाध्यक्ष पदमा राजन ठटाललाई मनोनित गरिएको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले शनिबार एक कार्यक्रमको आयोजना गरि रिक्त उपाध्यक्ष पदमा ठटाललाई मनोनित गरेको हो । खोटाङको...बाँकी

सकियो नेकपा स्थायी कमिटी बैठक, एमसीसीको जिम्मा सचिवालयलाई

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ । सात दिन सम्म चलेको नेकपाको स्थायी कमिटी बैठकले नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ...बाँकी

रिहाइ भएका दुई कार्यकर्तालाई नेकपा झापाको सम्मान।

झापा । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले झण्डै ४ महिना जेल जिबन बिताएर अदालतको आदेशमा रिहाइ भई प्रहरी घेरा ताेडेर उम्कन सफल भएका आफ्ना दुई कार्यकर्तालाई सम्मान गरेको छ। गत...बाँकी

रुसको मुख्य सुरक्षा एजेन्सीको मुख्यालयमा गोलीबारी

काठमाण्डौ। रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को मुख्यालयमा गोली चलेको छ । रुसी सञ्चारमाध्यमका अनुसार यो घटनामा कम्तीमा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् । समाचार संस्था ‘इन्टरफ्याक्स’ का...बाँकी

अखिल (क्रान्तिकारी) संगठन विस्तारमा, अतिक्रमण विरुद्ध सडक संघर्ष गर्ने उद्घोष

सुनसरी । नेेेेेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी ) मेची- कोशी क्षेत्रीय समन्वय समितिले कम्युनिस्ट विद्यार्थी अभियान २ अन्तर्गत पुर्वका झापा, माेरङ, सुनसरी लगायतका जिल्लाहरुमा संगठन निर्माणलाई जाेड...बाँकी

नेकपा स्थायी कमिटी बैठक : प्रतिवेनमाथि १२ जनाको धारणा सकियो, बैठक अब भोली बस्ने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटीको बैठकमा १२ जना वक्ताले  आफ्नो धारणा राखेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा धुम्बाराहीमा बसेको  बैठकमा प्रतिवेदनमाथि योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य तथा बामदेव गौतमलगायत १२...बाँकी

शैक्षिक क्षेत्रका विकृति र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने अखिल(क्रान्तिकारी)काे उद्घोष

ललितपुर ।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी ललितपुरले शैक्षिक क्षेत्रमा देखिएका विकृति र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने उद्धघोष गरेको छ । जिल्ला संगठनको २४ औं सम्मेलन सम्पन्न गर्दै...बाँकी

भारतको गिद्दे दृष्टिप्रति विप्लव नेकपाको आपत्ति, झापामा टांगियो बृहत नेपालको नक्सा

झापा । नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार आज बिहिवार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला सेक्रेटरी श्रीजंगले झापालि जनसमुदायको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न...बाँकी

भारतिय हस्तक्षेप बिरुद्ध विप्लव नेकपाद्वारा दाेस्राे चरणका संघर्षका कार्यक्रमकाे घाेषणा

काठमाडौं ।सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतीय हस्तक्षेपका विरुद्ध दाेस्राे चरणको संघर्षका कार्यक्रमकाे घाेषणा गरेको छ। भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि नेकपाले दोस्रो चरणको सङ्घर्षका...बाँकी

विप्लवका कार्यकर्ताले मनाए पार्टी पुनर्गठन दिवस,प्रहरीले हटायाे विप्लवकाे पम्प्लेट र नारा

झापा । नेत्र विक्रम चन्द( विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा र इलाम जिल्लाले पार्टी पुनर्गठन दिवस भव्य रुपमा सम्पन्न गरेको जनाएको छ । पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा विप्लवका नेता तथा कार्यकर्ताले स्थानीय बासिन्दाकाे बाक्लो उपस्थितिमा...बाँकी