झापा, ३० बैशाख । नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा दर्जनौं पुरस्कृत भएका छन् । विर्तामोड महानन्द चोकस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवनमा २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा अग्रज...बाँकी
मेचीनगर, ३० बैशाख । मेचीनगर–९ वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारी सभाहलमा शनिबार (आज) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो ।...बाँकी
झापा, २९ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्द निस्पक्ष छानबिन गरि कार्बाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ। बिजुली अफिस अगाडि...बाँकी
मेचीनगर, २८ बैशाख । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले देशमा अझै पनि जात व्यवस्था जर्जर अवस्थामा रहेको दावी गरेका छन् । महाकाली–मेची साइकल यात्राी पत्रकार महिलाहरुलाई सम्मान गर्दै अध्यक्ष विश्वकर्माले देशका कर्णाली, सुदुरपश्चिम र...बाँकी
झापा, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको नेकपा एकीकृत समाजवादी पार्टीका झापा जिल्ला सचिव बिपि भट्टराईले जानकारी दिए । आज दिनको ३...बाँकी
झापा, २७ बैशाख । अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस क्लब मेचीगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत कार्वाहीको धम्की दिइएको घटनाप्रति प्रेस क्लब मेचीनगरको गम्भिर ध्यानाकर्षण भएको छ । क्लबका सचिव देबु बानियाँले बुधवार प्रेस...बाँकी
झापा, २७ वैशाख । झापाको मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको...बाँकी
झापा, २७ बैशाख । जस्तो सुकै विभेद बिरुद्ध मेची-महाकाली साइकल यात्रा सुरु गरेका तीन पत्रकार महिला मंगलबार साँझ पुर्वी नाका मेची आइपुगे । जातीय, क्षेत्रीय, लैंगिक लगायतका विभेद बिरुद्धको अभियानका यी सहयात्रीले एकै स्वरमा भने,...बाँकी
झापा, २६ वैशाख । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । मंगलबार साँझ...बाँकी
मेचीनगर, २५ बैशाख । मेचीनगर-७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ । मेचीनगरका-६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा...बाँकी