मेचीनगर, ९ जेठ । झापाकाे मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले आज (मंगलवार) विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्दै बाल क्लब गठन गरेको छ । विद्यालय परिसरमा भव्य कार्यक्रमको आयोजना गरेर उत्कृष्ट विद्यार्थी प्रतिभाहरुलाई सम्मान...बाँकी
झापा, जेठ ८ । झापाको बुद्धशान्ति गाउँपालिका वडा- ३ शितलचोकमा एक जना किसानको खेतमा आज बिहान एक किशोर अवस्थाको हात्ती मृत फेला परेको छ । साबिक बुधबारे- ८ शितलचोकका एक जना किसानको खेतमा बिहान हात्ती...बाँकी
मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिका कार्यालयमा अपाङ्गमैत्री भवन बनाउन माग गरेका छन । मेचीनगरमा उपप्रमुख मिना उप्रेती र प्रमुख प्रशाकीय अधिकृत महेश पराजुलीलाई आइतबार नगरमा ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गमैत्री भवन बनाउन माग गरेका हुन्...बाँकी
झापा, ७ बैशाख । एम्बुलेन्स चालक संघ झापाको अध्यक्षमा चेतन खड्का चयन भएका छन् । सुरुङ्गामा शनिबार सम्पन्न पाचौं साधारण सभाले खड्काको अध्यतामा ११ नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा दिप ताजपुरिया,...बाँकी
झापा, ६ जेठ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दिबारीको अध्यक्षमा राम बहादुर लावती सर्वसम्मत चयन भएका छन् । आज हल्दिबारीमा सम्पन्न अधिवेशनले लावतीको नेतृत्वमा १२ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । समितिकाे उपाध्यक्षमा संजय...बाँकी
मेचीनगर, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर समितिको सभापतिमा कमल गौतम सर्वसम्मत चयन भएका छन् । धुलाबारी स्थित अतिथि सदनको सभाहलमा आज सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन गरेको हो...बाँकी
झापा, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले रास्वपाले सबै जनताको भावना समेट्ने बताएकी छिन् । झापाको मेचीनगरमा भएको प्रथम मेचीनगर अधिवेशनमा सांसद कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जनताको भावना समेटेर अगाडि...बाँकी
झापा, ६ जेठ । मेचीनगरबासीले अब चाडै नै कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने भएका छन् । विगतलामो समयदेखि मेचीनगरबासीले ठुलो समस्या झेल्दै आएको बिषयलाई मध्यनजर गर्दै नगर प्रमुख गोपालचन्द्र...बाँकी
मेचीनगर, ५ जेठ। काँकरभिट्टा खानेपानीकाे पैसा नबुझाए पछि मेचीनगर नगरपालिकामा जोडिएको धारा काटिएको छ । चार बर्षदेखि खानेपानीको महशुल नबुझाएको भन्दै काँकरभिट्टा खानेपानीले नगरपालिका परिषरमा जोडिएको दुई वटा धारा काटिदिएको हो । बारम्बार जानकारी गराउँदा...बाँकी
काठमाडौं, ५ जेठ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदानका व्यवस्था गरिने घोषणा...बाँकी