झापा, ५ जेठ । नेकपा माओवादी केन्द्र पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को पाँचथरकाे अध्यक्षमा गणेश तुम्ररुक चयन भएका छन् । आज शुक्रबार पाँचथरमा भएकाे वाईसीएलकाे दाेस्राे जिल्ला भेलालेेेेेेेे अध्यक्षमा गणेशलाई चयन...बाँकी
झापा, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले मेचीगरमा अधिबेशन गर्ने भएको छ । रास्वपाले जेष्ठ ६ गते शनिबार विहान ११ बजेदेखि अतिथि सदनमा नगर अधिबेशन गर्ने भएको हाे । संगठन बिस्तारमा लागेको रास्वपाले झापाका १५...बाँकी
मेचीनगर, ५ जेठ । झापाको मेचीनगरमा बिहिबारदेखि सुरु भएको झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुर्योदय आवसिय मावि र अरुणोदय अंग्रेजी माविले विजयी सुरुवात गरेको छ । मिलन क्रिकेट क्लबको...बाँकी
झापा, ४ जेठ । झापाको मेचीनगरमा जिल्ला प्रहरी कार्यालय झापाकाे आयाेजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ। समुदाय, प्रहरी र साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयमा नागरिकका कामहरु कसरी सहज बनाउने भन्ने विषयमा विभिन्न सरोकारवालासँग सार्वजनिक...बाँकी
झापा, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)निकट जनवर्गीय संगठनको आयोजनामा बुधबार देशैभरीका प्रमुख जिल्ला अधिकारीमाफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । भुटानी शणनार्थी प्रकरणमा सरकारलाई खुट्टा नकमाउन भन्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम...बाँकी
मेचीनगर, ३ जेठ । झापा मेचीनगर वडा नं २ का वडाध्यक्ष दिपक बरालले जेष्ठ नागरिकलाई भत्ता दिन नसकेको भन्दै नगरपालिका कार्यालय लिएर आएका छन् । उक्त वडाका जेष्ठ नागरिकले माघदेखिको मासिक वृद्धभत्ता पाएका छैनन् ।...बाँकी
झापा, २ जेठ । झापाको मेचीनगर नगरपालिकाकाे आयाेजनामा भएकाे १८ दिने उद्धमशीलता विकाश तथा परालकाे चप्पल बनाउने तालिम मंगलवार समापन भएकाे छ । “सिप सिकाैँ स्वराेजगार बनाैँ” भन्ने मुल नारासहित राष्ट्रपति महिला सशक्तीकरण परियाेजना अन्तर्गत...बाँकी
झापा, १ जेठ । झापा शिवसताक्षी नगरपालिका- १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ । सोमबार दिउँसो २ बजेको समयमा गाईबस्तु हेर्न गएकी स्थानीय- २८ वर्षीया कमला राईको...बाँकी
झापा, ३१ वैशाख । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । आज युनियनको सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्मा उम्मेद्वार थिए । अरु...बाँकी
झापा, ३१ वैशाख । ‘मकै त गाईवस्तुले पनि नखाने किसिमको भइसक्यो, प्रकृतिले पनि किन किसानलाई नै ठग्न खोज्छ ?’ मेचीनगर ८ प्रगतिशिल टोलका किसान मेगाराज भारती निराश हुँदै मकैबारी हेर्दै टोलाउनुहुन्छ । निरास नहुनुह पनि...बाँकी