News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

प्रेस क्लब मेचीनगरद्वारा शुभकामना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा, १० असाेज । प्रेस क्लब मेचीनगरले बडा दशैं २०७९ को अवसरमा सोमबार शुभकामना तथा प्रशिक्षण सम्पन्न गरेको छ । प्रेस क्लब मेचीनगरको कार्यालय काँकरभिट्टामा सम्पन्न समारोहको उद्घाटन मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।...बाँकी

चारआली जंगलमा पोखरेल मृत फेला

झापा, ९ असाेज । झापाको मेचीनगर नगरपालिका–१२ स्थित कालिझोडा नजिकैको चारआली जंगलमा एक जना मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ४ निवासी ५४ वर्षीय देवीप्रसाद पोखरेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी...बाँकी

थोप्लेविरान महिला कृषि सहकारीको अध्यक्षमा प्रधान चयन

झापा, ८ असोज । झापाकाे मेचीनगर स्थित थाेप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान चयन भएकी छिन् । सहकारीको शनिवार भएको आठौ साधारणसभाले प्रधानको नेतृत्वमा ४ बर्षे कालकार्यका लागि १० सदस्यीय समिति चयन छ...बाँकी

काँकरभिट्टामा यात्रु सहायता कक्ष स्थापना

झापा, ८ असाेज । ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा यात्रुहरुलाई सहज गर्नेको लागि यात्रु सहायता कक्ष सुरु गरिएको ट्राफिक प्रहरी कार्यालका काँकरभिट्टाका प्रमुख...बाँकी

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना

झापा, ८ असोज । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे...बाँकी

धुलाबारीमा शिक्षा सहकारीको प्रतिनिधि छनोट

झापा, ८ असाेज । झापाकाे बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभा अन्तर्गत बिहीबार धुलाबारी सेवा केन्द्रको प्रतिनिधि छनोट सम्पन्न भएको छ । धुलाबारी सेवा केन्द्रबाट करिब ३५ जना...बाँकी

धुलाबारी क्याम्पसमा इन्जिनियरिङ पढाइ हुने

झापा, ६ असाेज । झापाको धुलाबारी क्याम्पसमा अब इन्जिनियरिङ विषय अध्ययन हुने भएको छ । क्याम्पसले यसै बर्षदेखि इन्जिनियरिङ विषयको स्नातक तहको पठनपाठन सञ्चालन गर्ने भएको हो । योसँगै सिभिल इन्जिनियरिङको स्नातक तह (बीई) पढाई...बाँकी

बुद्वशान्तिमा रमाइलो मेला

झापाको बुद्वशान्तिमा- ३ बुधबारे महाेत्सव सुरु भएकाे छ । आशिर्वाद प्रतिष्ठान सुधार केन्द्रद्वारा आयोजित बुधबारे महोत्सव असोज-३ देखि शुरु भएको मेला छठ पर्वसम्म हुने छ । साेमबार महोत्सवको उदघाटन सुधार केन्द्रका अध्यक्ष प्रेम सावा लिम्बुले...बाँकी

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ मेचीनगरकाे अध्यक्षमा वेग सुनुवार चयन

झापा, ४ असाेज । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा वेग सुनुवार चयन भएका छन् । संविधान दिवसको अवसरमा साेमबार मेचीनगर स्थित इट्टाभटामा भएकाे नगरकाे पहिलाे अधिवेशनबाट सुनुवारलाई अध्यक्षमा चयन गरेकाे हाे ।...बाँकी

झापामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

झापा, ४ असाेज । झापाको शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ...बाँकी