News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

वडा अध्यक्षले बुझाए नगरपालिकालाई चाबी

खोटाङ, ३१ भदौ । नगरपालिकाले हस्तक्षेप गरिएको भन्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले वडा कार्यालयको चाबी नगरपालिकालाई बुझाएका छन् । वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाध्यक्ष...बाँकी

काँकरभिट्टामा प्रहरीले पायो नयाँ भवन

झापा, ३१ भदौ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको शुक्रवार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् । मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वको मुख्य...बाँकी

बालदिवसको अवसरमा केर्खा पब्लिक बोर्डिङ्ग स्कूलको विविध कार्यक्रम सम्पन्न

झापा, ३० भदौ । झापाको कमल गाउँपालिका- ३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ । बुधबार विद्यालय परिसरमा विद्यालयले आफ्ना विद्याथीहरु बिच हाजिर जवाफ, नृत्य, गायन लगायतका...बाँकी

ने.बि संघ धुलाबारीको पहलमा विद्यार्थीलाई यातायातको सुविधा

झापा, २८ भदौ । नेपाल विधार्थी संघ धुलाबारी एकाइ समितिले विधार्थीकाे सहजका लागि यातायातकाे व्यवस्थापन गरेकाे छ । लामाे समयदेखि आन्दोलनमा रहेकाे संगठनले आइतबार एक सम्झौता गरि विधार्थीहरुकाे लागि नियमित यातायातको व्यवस्थापन गरेकाे हाे ।...बाँकी

झापामा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु, तीन घाइते

झापा, २७ भदौ । झापाको भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले...बाँकी

नविल बैककाे शाखा काँकरभिट्टामा

झापा, २६ भदौ । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा नबिल बैककाे १६०औँ शाखा कार्यालय उद्वघाटन भएकाे छ । आज काँकभिट्टामा प्रदेश सांसद श्रीप्रसाद मैनालीले साे कार्यालयकाे उद्वघाटन गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि मैनालीले बैंकहरुले कृषिजन्य...बाँकी

भानु बहुमुखी सहकारीको अध्यक्षमा पुनः चुडाल चयन

झापा, २६ भदौ । भानु बहुमुखी सहकारी संस्था लि धुलाबारीको अध्यक्षमा पुनः गोपालप्रसाद चुडाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न २१औं वार्षिक साधारण सभाबाट चुडाल पुनः अध्यक्षमा चयन...बाँकी

जसपाले गर्याे झापा : १ प्रतिनिधि र प्रदेश सभामा २२ जनाकाे सिफारिस

झापा, २३ भदौ । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.१ झापाले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । विहीबार काँकरभिट्टा स्थित बंकर होटलमा सो पार्टीको...बाँकी

गृहलक्ष्मी साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

झापा, २२ भदौ । झापाको मेचीनगर- ९ स्थित गृहलक्ष्मी साकोसले बिहीवार १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धुलाबारी क्षेत्रका सदस्यलाई सेवा दिने उद्देश्यले २०६५ सालमा स्थापित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था...बाँकी

युवा संघको महाकाली- मेची अभियान सम्पन्न

झापा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान आज समापन भएकाे छ । महाकाली – मेची जागरण अभियान मेची पुलमा आएर समापन भएकाे थियाे। मेचीपुलमा...बाँकी