मेचीनगर, २९ कार्तिक । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभा मार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन...बाँकी
१) गठबन्धनप्रति हामी मात्रै हैन कि सहयोद्धा दलहरु सबै विश्वस्त छौँ । २) म तामाङको छोरा हुँ । यसमा मलाई गर्व छ । ३)‘पुरानालाई हैन, नयाँलाई’ भन्ने जनमत व्यापक रुपमा बढिरहेको छ । ४) मतदाताले...बाँकी
झापा, २८ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरू बन्द हुने जनाएको छ । मंसिर १ गते राती १२ बजे देखि ४...बाँकी
विराटनगर, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले अब मुलुकको प्रधानमन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बन्ने दाबी गरेका छन्। पुराना शक्तिमा मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा भइनसकेको अवस्थामा आगामी...बाँकी
मेचीनगर, २८ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई...बाँकी
झापा, २७ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् । चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको...बाँकी
झापा, २७ कार्तिक । झापा मेचीनगर स्थित काँकरभिट्टा नाकाबाट प्रहरीले करिब १३ लाख मुल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी...बाँकी
झापा, २७ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२...बाँकी
झापा, २७ कात्तिक । मेचीनगरमा पुलबाट झरेर मृत्यु हुनेको पहिचान खुलेको छ । बुद्धशान्ति ५ बस्ने ४५ वर्षिय होमबहादुर पोखरेलको पुलबाट झरेर मृत्यु भएको हो । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको...बाँकी
झापा, २७ कार्तिक । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ...बाँकी