News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

विप्लप नेतृत्वको पार्टीले आह्वान गरेको बन्दको झापामा आंशिक प्रभाव

झापा, ७ भदौ । विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको हो । केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही...बाँकी

भ्रष्टाचारी नेतालाई चुनावले ठीक पार्छ : अध्यक्ष लिङ्देन

झापा, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुन गइरहेको प्रदेश र संघीय चुनावमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई बढार्ने सुवर्ण अवसर आएको बताएका छन् । काँग्रेस र कम्युनिष्ट पार्टीले सत्तामा बसेर भ्रष्टाचार...बाँकी

पेशागत महासंघ नेपालको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा, ६ भदौ । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपालको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । पेशागत...बाँकी

विप्लव नेतृत्वको मेचीनगर सचिवमा प्रधान

झापा, ५ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरको तेस्रो नगरसभा सम्पन्न भएको छ । शनिबार भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको नेकपा मेचीनगर...बाँकी

नेपाल–भारतको पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी सहमत

झापा, ५ भदौ । नेपाल तथा भारतको पर्यटन प्रवद्र्धन गर्न दुवै देशका पर्यटन व्यवसायीहरु सहमत भएका छन् । दुवै देशका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको विकासमा जोड दिएका हुन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल...बाँकी

आदीवासी जनजाती महासंघ झापाको अधिवेशन भदौ ११ गते हुने

झापा, ४ भदौ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भदौ ११ गते बिर्तामोडमा हुने भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले शनिबार पत्रकार...बाँकी

नेकपा एस निकट धिमाल संघकाेे केन्द्रीय अध्यक्षमा प्रदीप

झापा, ४ भदौ । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय भेलाले नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघको प्रदेश कमिटी र घटक संगठन नेपाल राजबंशी र नेपाल धिमाल संघको केन्द्रीय कमिटी गठन गरेको छ ।...बाँकी

एमालेकाे कारण प्रदेश नामाकरण गर्ने अवसर गुम्दै : सामाजिक विकास मन्त्री राई

झापा, ३ भदौ । प्रदेश न. १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेशको नामाकरण गर्ने अवसर गुम्दै गएको बताए । उनले एमालेले पहिचानको मुद्दामा ढुल्मुले चरित्र प्रकट गरेको र प्रदेशको नामाकरण...बाँकी

झापामा १४ वर्षीय बालकले गरे आत्महत्या

झापा, ३ साउन । झापा भद्रपुरका १४ वर्षीय एक बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका ४ स्थित झापा चोक निवासी १४ वर्षीय करण गिरीले हिजो बेलुका घरको ढोकाको हेन्डलमा...बाँकी

झापामा तस्करी नियन्त्रणमा भन्सार-सशस्त्र टकराव

झापा, ३ साउन । गत असार ३२ मा पूर्वपश्चिम राजमार्गको सशस्त्र प्रहरीको चेकपोस्टले ५ लाख २१ हजार भारुसहित पाँच जना भारतीयलाई नियन्त्रणमा लियो । सशस्त्रले नगद र सवारीसहित पक्राउ गरेकालाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो । त्यसअघि...बाँकी