News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

नेकपा एसका युवा नेता एमालेमा प्रवेश

मेचीनगर, २७ बैशाख । नेकपा एकीकृत समाजवादीबाट मेचिनगर १० का वडाध्यक्षका प्रत्यासी उम्मेदवार कृष्णप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारबाट स्खलित भई नेपाली कांग्रेसको नेतृत्वमा बनेको...बाँकी

अनुभव र चेतनाले खारिएका युवा नेता प्रकाश भण्डारी

झापा, २६ बैशाख । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात...बाँकी

वडा सदस्यबाट उपमेयरको उम्मेदवार

झापा, २६ बैशाख । झापाका धेरैजसो जनप्रतिनिधि महिलाहरुले यो चुनावमा पुन: उम्मेदवार बन्ने अवसर पाएनन । केहीले पुन: सदस्यमै दोहोऱ्याउने मौका सम्म पाए । तर, झापाकी एक जना वडा सदस्यले एकैचोटी उपमेयरको उम्मेदवार वन्ने मौका...बाँकी

मेचीनगर उपमेयर उम्मेदवार सारदा भन्छिन्, हामी अनावश्यक सपना बाँड्दैनाैं

झापा, २६ बैशाख । यो कथा अघिल्लो स्थानीय तह निर्वाचन छेकको हो । मेचीनगर नगरपालिकाको उपमेयरमा एमालेकी अगुवा नेता शारदा शर्मा घिमिरेले टिकट पाउने निश्चित थियो । मनोनयन दर्ताको अघिल्लो दिन नेता भीम आचार्यले शर्मालाई...बाँकी

मेचीनगरमा थप चार जनाले छाडे कांग्रेस

धुलावारी, २५ बैसाख । मेचीनगरमा चुनावी सरगर्मी बढ्दै गर्दा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।शनिवार वडा नं. १० को प्रगति टोलमा एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहँदा चार जना नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता एमालेमा...बाँकी

बुद्धशान्ति ५ का स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीका राम्रा योजनाहरू

बुद्धशान्ति, २५ बैसाख । बुद्धशान्ति ५ मा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीले चुनावी घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । नेकपा एमाले बुद्धशान्तिबाट कार्यपालिका सदस्य भई सफल कार्यसम्पादन गरिसकेका तोलाङ्गी सामाजिक कार्यमा समेत संलग्न छन्...बाँकी

मुलुकको मुहार फेर्न चुनावी तालमेल : महामन्त्री शर्मा

झापा, २५ बैसाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताएका छन् । उनले एमालेको नामै नलिई कसैलाई बलियो देखेर चुनावी तालमेल नगरेको स्पष्टसमेत पारे । मेचीनगरमा...बाँकी

उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडौँ,२५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी...बाँकी

पाँचथरमा शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्धा दायर

काठमाडौं, २५ बैसाख । पाँचथरमा एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ती लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन...बाँकी

हात्तीको समस्यालाई प्राथमिकतामा राख्छौं : उपप्रमुख उम्मेद्वार उप्रेती

झापा, २५ बैशाख । नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् । शनिबार मेचीनगर-४ स्थित बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको मेयर पदका प्रत्यासी...बाँकी