News Portal

गृहपृष्ठ प्रदेश १

एसईई परीक्षाको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस् नतिजा)

काठमाडौँ, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार...बाँकी

विरामी शिशुलाई उपचार सहयोग

झापा, ११ साउन । मुटुमा प्वाल भइ उपचार गराइरहेका एक डेढ महिने शिशुलाई लायन्स क्लव अफ मेचीनगरले आर्थिक सहयोग गरेको छ । क्लवका सेक्रेटरी तथा स्थानीय व्यवसायी सजित तामाङले शिशुको उपचारका लागि व्यक्तिगत रुपमा २५...बाँकी

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौँ, १० साउन । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्। केसी गायन...बाँकी

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न भित्तामा भगवान्

काठमाडौँ, ८ साउन । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई...बाँकी

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

बिराटनगर, ८ साउन । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका...बाँकी

झापामा सिटी रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

झापा , ६ श्रावण । झापामा सिटी रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्। झापा जिल्लाको कमल गाउँपालिकाका-६ गुवाबारीस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै...बाँकी

मेची नगरपालिकामा ढुंगागिटी रसिदको १८ लाख रुपैयाँ हरायाे

झापा, ५ साउन । झापाको मेचीनगर नगरपालिकाको ढुंगागिटी रसिद काण्डका बारेमा महालेखा परीक्षकको प्रतिवेदनले ‘फिर्ता नभएका सबै रसिदको आय यकिन गरी राजस्व उठाउन’ निर्देशन दिएको छ । मेचीनगर नगरपालिकाले गत आवमा स्थानीय नदीहरुबाट उत्खनन हुने...बाँकी

ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज

ताप्लेजुङ, ५ श्रावण । ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज...बाँकी

पैसाकाे अभावमा क्यान्सरका बिरामी दर्जी अस्पतालबाट फर्किए, नेताहरु भने रमिते

झापा, ४ साउन । उपचारका लागि खर्च गर्ने सामर्थ्य नभएर मेचीनगर नगरपालिका वडा नं. १० का ६५ बर्षीय गोपाल दर्जी घरमै थला परेका छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । चार महिना अघि क्यान्सर...बाँकी

झापासहित पाँच जिल्लामा अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था

झापा, ३ साउन । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य मंगलबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका...बाँकी