News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

तीन बुंदे सहमतिको मर्ममा ईमानदार नभए हामी पनि पक्राउ पुर्जी जारी गर्न बाध्य हुने: सुमनसिंह

ईलाम, १९ साउन । नेपाल कम्युनिस्ट पार्टिका महासचिब बिप्लव र प्रवक्ता प्रकाण्ड लगायत नेता कार्यकर्ता बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा ईलाम सदरमुकाममा मशाल जुलुस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी ईलामको आयोजनामा...बाँकी

हिंसामा परेकी शिक्षिकालाई हटाउन दबाव

झापा, १८ साउन । झापा मेचीनगर-७ स्थित अरनिको माविका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष दुवैले एकैसाथ राजीनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा...बाँकी

शनिश्चरे माविमा प्रधानाध्यापक कै संलग्नतामा भ्रष्टाचार : अख्तियारले छानबिन थाल्यो

झापा, १८ साउन । झापाकाे अर्जुनधारा–८ को शनिश्चरे माविको अनियमितता घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ । प्रधानाध्यापक चेतामणि खनालकै संलग्नतामा अनियमितता भएको समाचार कान्तिपुरले साउन १३ मा प्रकाशित गरेको थियो...बाँकी

मेरा देवी/देउता झापा मै छन्, त्यहीँबाट चुनाव लड्छुः अध्यक्ष लिङ्देन

झापा, १८ साउन । प्रतिनिधि सभाको चुनावमा आफू झापा क्षेत्र नं ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् । आफ्ना देवी देउता तथा भगवान त्यही क्षेत्रमा रहेकाले राप्रपा...बाँकी

कमल खोलामा डुबेर बेपत्ता भएका उज्ज्वलको शव फेला

झापा, १८ साउन । एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित...बाँकी

कमल खोलामा नुहाउन गएका खरेल वेपत्ता

झापा, १७ साउन । झापाको गौरादह–९ को कमल खोलामा नुहाउन गएका १८ वर्षीय उज्ज्वल खरेल वेपत्ता भएका छन् । आज दिउँसो साथीहरुसँग नुहाउन गएका खरेल पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजी कार्य गरिरहेका...बाँकी

मेचीनगर कार्यपालिकाको निर्णय : भूमिहिनलाई जग्गा वितरण गर्ने

झापा, १७ साउन । झापा मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ । नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले १३ वटा बुँदामा निर्णय गरेको छ । बार्षिक योजना...बाँकी

काँकरभिट्टाबाट अवैध सुपारी बरामत

झापा, १६ साउन । झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ । तर, कसको सुपारी बरामत गरिएको भन्ने बारे केहि खुलाएको छैन । कसको साथबाट बरामत...बाँकी

एमाले नेता खरेललाई कोरोना संक्रमण

झापा, १६ साउन । एमाले नेता अग्निप्रसाद खरेललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । नेता खरेलका सहयोगीले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । झापामा राजनीतिक कामले व्यस्त खरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको...बाँकी

एक्सीस रुचालकाे तिम्राे यादकाे म्युजिक भिडियो सार्वजनिक

झापा, १५ साउन । झापा मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्याव्सन...बाँकी