News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

रोटरी क्लब अफ मेचीनगरद्वारा मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा, १४ साउन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको विद्यमान समस्या बन्दै गइरहेको बताएका छन् । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार (आज) आयोजित मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अन्तरक्रिया कार्यक्रममा...बाँकी

वाह ! अलैंची अभियान सुरु

काठमाडौं, १४ साउन । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वाह ! अलैंची अभियान शुभारम्भ गरेको छ । होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु यो...बाँकी

झापामा एक वर्षमा ३१४ जनाले गरे आत्महत्या

झापा, १४ साउन । झापामा एक वर्षको अवधिमा ३१४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङक अनुसार धेरै आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवा युवती रहेका छन् । आ.व. ०७८-७९...बाँकी

तरकारीको ट्रकमा लागुऔषध ओसारपसार

माेरङ, १४ साउन । नेपालबाट भारत निर्यात हुने सागसब्जी (तरकारी)को ट्रकमा लागु औषध ओसारपसार हुने गरेको पाइएको छ। नेपाल–भारत सीमा नाका मोरङको विराटनगरबाट भारतको जोगवनीतर्फ बिना भन्सार लुकाइछिपाइ लैजाँदै गरेको बन्दाकोपी बोकेको मिनी ट्रकभित्र लागु...बाँकी

आदिवासी जनजाति महासंघ मेचीनगरद्वारा छात्रवृत्रि विषयमा अन्तक्रिया कार्यक्रम

झापा, १४ साउन । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि भर्नामा पाँच करोड भारुको छात्रवृत्रि उपलब्ध गराउने विषयमा शुक्रबार मेचीनगरमा वृहत अन्तक्रिया सम्पन्न भएकाे छ । आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिकाे आयाेजनामा...बाँकी

कोटीहोमको मूल मन्दिरको दान पेटिका फुटाएर नगद चोरी

झापा, १३ श्रावण । झापाको कनकाई नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल कोटीहोम को मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले रुपियाँ दान पेटिकामा राखेको...बाँकी

मेचीनगरमा सर्पले डसेर महिला स्वयम्सेविकाको मृत्यु

झापा, १३ श्रावण । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् । उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले...बाँकी

झापामा लागुऔषधसहित दुईजना पक्राउ

झापा,१३ श्रावण । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी...बाँकी

नदीबाट फाइदा लिन नेपाल–बंगलादेशले अध्ययन गर्ने

काठमाडाैँ,१३ श्रावण । नेपालका नदीहरूको उपयोगबाट फाइदा लिन तथा बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाल र बंगलादेशले संयुक्त रूपमा अध्ययन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न जलस्रोतको दोहन र बाढीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल–बंगलादेश...बाँकी

सत्ता गठबन्धनको काम लुट मात्रै देखियो, चुनावबाट परास्त गरिने छ : अध्यक्ष ओली

झापा, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको बताएका छन् । उनले लुट मच्चाउनेहरुलाई आगामी निर्वाचनबाट परास्त गरिने बताए । अध्यक्ष ओलीले गठबन्धनवाला पार्टीलाई चुनावबाट कुनै पनि हालतमा...बाँकी