News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

रसोई झापा सुपर लिग: भद्रपुर राइजिङ किङ्स विजयी

झापा, ८ बैशाख । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको खेलमा विराट वारियर्सका विरुद्ध भद्रपुर राइजिङ किङ्सले ६ विकेटको जित निकालेको छ। काँकरभिट्टा माविको खेलमैदानमा भएको प्रतियोगितामा टस हारेर...बाँकी

झापाको ट्राफिक कार्यालय प्रमुखमा जबेगु

झापा, ७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा अशोककुमार जबेगु हाजिर भएका छन् । प्रहरी प्रधान कार्यालयको भण्डारण शाखाबाट आएका जबेगुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले स्वागत गरिसकेको छ । सो कार्यालयका प्रमुख...बाँकी

नेकपा एकीकृत समाजवादीद्वारा झापाका १५ पालिकामा उम्मेद्वार सिफारिस

झापा, ८ बैशाख । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ । गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको...बाँकी

ढिस्कोले पुरिएर पाँचथरमा एक व्यक्तिकाे मृत्यु

फिदिम, ६ बैसमख । फिदिम स्थित बुद्धमार्गमा ढिस्कोले पुरिएका एक व्यक्तिकाे मृत्यु भएको छ । घर निर्माणका लागि चर पुजा गर्ने क्रममा ढिस्कोले पुरिएर ६५ वर्षका गोपालप्रसाद ढुंगानाको निधन भएको प्रहरीले जनाएको छ ।ढिस्कोले पुरिएका...बाँकी

टाइगर र व्लाष्टरको जित

काँकरभिट्टा, ६ बैशाख । काँकरभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरले जित हासिल गरेका छन् ।पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई १७ रनले हराउदा दोश्रो...बाँकी

काँकरभिट्टा मा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा, ६ बैशाख । झापाकाे मेचीनगर-६ स्थित काँकरभिट्टामा प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० सिन्धुपाल्चोक घर भई बिर्तामोड नगरपालिका–८ स्थित नवदुर्गा सुनचाँदी पसल सञ्चालन...बाँकी

रसोई झापा सुपर लिगः आज दुई खेल हुँदै

झापा, ६ बैशाख । झापाको काँकरभिट्टामा जारी रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा भद्रपुर राइजिङ...बाँकी

झापामा निष्पक्ष निर्वाचनका लागि आचारसंहिता विषयक अन्तरक्रिया

झापा, ५ बैशाक । शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार झापाकाे बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा...बाँकी

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर पाँचथरमा एक जनाकाे मृत्यु

पाँचथर, ५ बैशाख । पाँचथरकाे फिदिम नगरपालिकामा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिराेमा परेर फिदिम नगरपालिका -१ बुद्ध चोकका अन्दाजी ६५ वर्षका गोपाल ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी

आज रसोइ झापा सुपर लिगमा दुई खेल हुँदै

झापा, ५ बैशाख । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा विराट वरियर्स र...बाँकी