News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार, समाज

झापा सुपर लिगमा करण केसी खेल्ने

झापा, चैत २९ । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित...बाँकी

एमालेका क्षेत्रीय संयाेजक घिमिरेद्वारा पार्टी परित्यागको घोषणा

झापा, २८ चैत । नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनको ३० दिन बाँकी रहँदा एमाले झापा एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नम्बर १ समन्वय कमिटिका...बाँकी

वाइसीएलकाे मेचीनगर अध्यक्षमा निराैला र सचिवमा राई चयन

झापा, २८ चैत । नेकपा माओवादी केन्द्र पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को मेचीनगरकाे अध्यक्षमा राजु निराैला चयन भएका छन् । शनिबार मेचीनगर- ७ किरात याक्थुङ चुम्लुङ भवनमा भएकाे वाईसीएल नगर भेलाले अध्यक्षमा...बाँकी

बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २८ चैत ।झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. ६४५५ नम्बरको...बाँकी

पत्रकार महासंघ झापाको आयोजनामा २ दिने प्रशिक्षण सम्पन्न

झापा, २७ चैत । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुर्गापुरमा आइतबार खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक...बाँकी

गौरीगन्जमा नेकपा एसको कमिटी गठन, अध्यक्षमा गिरी चयन

झापा, २७ चैत । नेकपा एकीकृत समाजबादी पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । आज गाउँपालिका स्थरीय पार्टीको भेलाले अध्यक्षमा हिराकाजी गिरि, उपाध्यक्षमा पशुपति भुजेल, सचिबमा बेदराज गिरि, उप सचिबमा बेदनाथ आचार्य सहित...बाँकी

झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु

झापा, २७ चैत । झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा छिन् । आइतबार अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी...बाँकी

दमकको मेयरमा राप्रपाबाट थापाको उम्मेदवारी घोषणा

झापा, २६ चैत । राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । शनिबार पार्टीको दमकमा आयोजित विशाल आमसभामार्फत स्थानीय तहको निर्वाचनमा थापाको उम्मेदवारी घोषणा भएको हो । राप्रपाको प्रदेश नम्बर–१ को...बाँकी

बुद्धशान्तिमा लुवागुनको संयोजकमा ३५१ जनाकाे निर्वाचन कमिटी गठन

झापा, २६ चैत । नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकामा प्रेम लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे छ । आज बुधबारेमा भएकाे बिस्तारित भेलाले लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन...बाँकी

पत्रकार महासंघ झापाद्वारा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण

झापा,२६ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शुरु भएको छ । आजदेखि झापाको दुर्गापुरमा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक...बाँकी