झापा, २१ असार । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना मेची पुलमा पक्राउ परेका छन् । मंगलबार दिउँसो ३.२० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर वडा- ६ स्थित...बाँकी
विराटनगर, २१ असार । फोटो पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा मोरङका देवराज पौडेल निर्वाचित भएका छन् । कोशीटप्पुमा ३ दिने तालिमसहित सम्पन्न प्रदेश अधिबेशनबाट पौडेलसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । प्रदेश...बाँकी
काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ । मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा...बाँकी
रामेछाप, २१ असार । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ । बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।...बाँकी
संखुवासभा, २१ असार । जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद...बाँकी
झापा, २१ असार । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात बढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात...बाँकी
काठमाडौँ, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र...बाँकी
काठमाडौँ, २० असार । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा अरु केही घाइते भएको अधिकारीले जनाएका छन् । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज...बाँकी
झापा, २० असार । परम्परागत मदिरा (कोदो रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अर्थात् आय आर्जनको मुख्य थलो निर्माण गर्नका लागि आज झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । प्रवद्र्धन समितिका संयोजक सर्मिला आङ्दाम्बे...बाँकी
काठमाडाैं, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगमले...बाँकी