News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

झापामा भएको दुर्घटनामा फिदिमका युवकको ज्यान गयो

पाँचथर, २६ असार । झापाको विर्तामोेड शनिश्चरे सडक खण्ड अन्तरगत कप्तानबारी भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घट्नामा फिदिम ४ थाक्लेका एक युवकले ज्यान गुमाएका छन । आज विहानै उनको मोटरसाइकल दुर्घट्नामा ज्यान गएको हो । उनको...बाँकी

प्रेस चौतारी झापा इन्चार्जमा आचार्य

झापा, २६ असार । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर ६ काँकरभिट्टा...बाँकी

झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

झापा, २६ असार । झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट फिदिम-५ पाँचथर घर भइ झापा बुद्धशान्ति-२ जयपुर बस्ने २४ बर्षीय कुमार खनालको मृत्यु भएको हो ।...बाँकी

बाजुराको बूढीगंगामा नगरपालिकामा एमालेको दोब्बर अग्रता

बाजुर, २५ असार । बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना गर्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ। जारी मतगणनको पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन्। नेपाली कांग्रेसका...बाँकी

झापामा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

झापा, २४ असार । ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-३ निवासी ३४ वर्षीया कमला नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार कनकाई...बाँकी

मेचीनगरकाे बजेट जनमुखी भएन

झापा, २३ असार । झापााे मेचीनगर नगरपालिकाले विहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट ‘कर्मचारीलाई पोस्ने’ गरी ल्याइएको छ । उपप्रमुख मीना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ...बाँकी

मेचीनगरकाे नगर सभामा नगरकै पत्रकारलाई थाहा दिइएन

मेचीनगर, २३ असार । मेचीनगर नगरपालिकाले विहीबारको नगर सभामा सञ्चारकर्मीलाई थाहा नदिई बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नगर सभा नगर कार्यालयमा सम्पन्न भएको हो । हरेक वर्ष नगरले बजेट सार्वजनिक गर्दा आम सञ्चाकर्मीलाई बोलाउने...बाँकी

आजदेखि नेपाल- भारत बस सेवा सञ्चालनमा

झापा, २२ असार । भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी-काठमाडौँ बस सेवा आजदेखि सञ्चालनमा आएको छ  । पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहने गरी उर्वन परीवहन सर्भिस...बाँकी

पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रकाे तयारी

काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ। आइतबारदेखि काठमाडौंमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो। हिजो एक दिन केन्द्रिय...बाँकी

झापाको अर्जुनधारामा हात्ती मृत फेला

झापा, २२ असार । झापाको अर्जुनधारा ४ स्थित दहीझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ । सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको हो । मृत्युको कारण...बाँकी