News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

बैंक अफ काठमाण्डौंको नयाँ शाखा काँकरभिट्टामा

झापा, ४ वैशाख । बैंक अफ काठमाण्डौं लिमिटेडको नयाँ शाखा काँकरभिट्टामा उद्घाटन भएको छ । आइतबार एक समारोहका बिच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सम्पन्न...बाँकी

काँकरभिट्टामा प्रतिबन्धित लागु औषधसहित तीन जना पक्राउ

झापा, ३ बैशाख । झापाकाे मेचीनगरस्थित मेची खोलाको पुरानो पुलमा प्रतिबन्धित लागू औषधसहित एकै दिन ३ जना पक्राउ परेका छन् । शनिवार दिउँसो ३ बजे मेची खोला पुरानो पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी...बाँकी

लामाको एकल नाटक ‘विस्थापन’ प्रदर्शन हुने

झापा, ३ बैशाख । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापन प्रदर्शन हुने भएको छ । आज मेचीनगरमा भएकाे पत्रकार सम्मेलनमा कलाकार तथा निर्देशक लामाले नाटक विस्थापन काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा प्रदर्शन हुने जानकारी दिए...बाँकी

धर्म र आस्था राज्यको हुँदैन : मन्त्री मगर

झापा, ३ बैशाख । प्रदेश नंं. १ का कृषिमन्त्री झलकसिंह दर्लामी मगर (सन्देश) ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । झापाकाे काँकरभिट्टा स्थित मेची सामुदायिक भवनमा आयोजित नेपाल बौद्ध धर्म...बाँकी

एमाले मेचीनगर वडा-६ का उम्मेद्वार घोषणा, अध्यक्षमा बालकृष्ण थापा

झापा, ३ बैशाख । नेकपा एमालेले झापा मेचीनगर वडा- ६ काँकरभिट्टामा एमालेतर्फबाट उम्मेद्वारहरु घोषणा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर वडा- ६ को वडा अध्यक्षमा बालकृष्ण थापा...बाँकी

झापा सुपर लिग क्रिकेट विराटको विजयी शुरुवात

झापा, ३ बैशाख । विराट वरियर्सले झापा सुपर लिग क्रिकेट प्रतियोगितामा शनिवार विजय शुरुवात गरेको छ । सनराइज काँकडभिट्टालाई ७ विकेटले पराजित गर्दै विराटले विजय शुरुवात गरेको हो । प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई...बाँकी

पौडेल वंशोद्वारकाे जिल्ला अध्यक्षमा कमल र सचिवमा मुक्ति चयन

झापा,३ बैशाख । पौडेल वङ्शोद्वार जिल्ला समिति झापाको अधिवेशन तथा जिल्ला भेला शनिबार काँकरभिट्टामा सम्पन्न भएको छ । अधिवेशनले बिर्तामोडका कमलप्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षद्वयमा शिवसताक्षीका मोहनप्रसाद पौडेल,...बाँकी

मेयर विमल आचार्यद्वारा झापा सुपर लिग क्रिकेट प्रतियोगिता उद्घाटन

झापा, ३ वैशाख । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले झापा सुपर लिग(जेएसएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । झापाकाे मेचीनगर-६ स्थित काँकडभिट्टा माविको खेल मैदानमा संचालित प्रतियोगिताको शनिबार आयोजित एक समारोहका बीच मेयर विमल आचार्यले...बाँकी

झापा सुपर लिग क्रिकेट शनिवारदेखि

झापा, २ बैसाख । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा शनिवार विहानदेखि काँकडभिट्टा माविको मैदानमा प्रदेशमै पहिलो पटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुदैछ । आयोजक संस्थाका कोषाध्यक्ष चोलानाथ दाहालले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको...बाँकी

सहारा काँकडभिट्टा सेवा केन्द्रले मनायो बार्षिकोत्सव

झापा, १ बैशाक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकडभिट्टा सेवा केन्द्रले संस्थाको २७ औ बार्षिकोत्सब मनाएको छ । काँकडभिट्टास्थित उधमी लघुवित्त महिला सदस्य शुशिला खरेलको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्याक्रममा प्रमुख अतिथि संबिधान...बाँकी