झापा, ५ जेठ । नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ । जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका काँग्रेसले झापा गाउँपालिकामा आफ्नै उम्मेदवार उठाएका थिए । काँग्रेसले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित...बाँकी
झापा, ५ जेठ । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको...बाँकी
काठमाडौँ, ५ जेठ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष...बाँकी
झापा, ५ बैशाख । झापाकाे मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं. १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् । उनको निकटतम प्रतिष्पर्धी नेकपा एमालेका...बाँकी
झापा, ५ जेठ । स्थानीय तह निवार्चन २०७९ अन्तर्गत झापाको भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । १२ हजार ५ सय २५ मतका साथ कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित...बाँकी
झापा, ५ जेठ । झापाकाे मेचीनगर नगरपालिकाको जारी मतगणनामा अहिले विहान दुई वटा वडाको अन्तिम नतिजा आएको छ । जसमा वडा नं. २ र ३ को मतगणना सकिएको छ । दुवै वडाका अध्यक्षमा नेकपा एमालेका...बाँकी
झापा, ४ जेठ । झापामा एक नगरपालिका सहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हाे। कन्काई, हल्दिबारी, बाह्रदशी र कचनकवलको नतिजा सार्वजनिक भएको...बाँकी
झापा, ४ जेठ । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरेका...बाँकी
झापा, ४ जेष्ठ । राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमतका साथ विजयी हासिल गरेको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य जितेको छ । गाउँपालिकाको अध्यक्ष रविन्द्र लिङदेन पुनः निर्वाचित भएका छन्...बाँकी
इलाम, ३ बैशाख । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो तामाङ (सुवास) र उपाध्यक्षमा एमालेकी विष्णुमाया भुजेल विजयी भएका छन्। सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्धन्धी नेकपा एमालेका मेहरमान...बाँकी