झापा, ३ जेठ । कनकाई नगरपालिका वडा नम्बर- १ को मतगणनाबाट वडाध्यक्षमा नेकपा एमालेका सुशिलकुमार पोखरेलसहित प्यानल नै विजयी भएको छ । पोखरेल उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यकुमार थापालाई हराउँदै विजयी बनेका हुन् ।...बाँकी
झापा, ३ जेठ । झापाको मेचीनगर नगरपालिकामा मत गणनाको आधिकारिक जानकारीका लागी गणना-स्थल परिसरमा सुचना डेक्सको व्यवस्था नहुदा सञ्चारकर्मीहरुलाई सुचना संकलनमा असहज भएको छ । जसका कारण जनताले मेचीनगरको मत परिणाम कस्तो आउदै छ भन्ने...बाँकी
झापा, ३ जेठ । दुई दिनदेखि रोकिएको झापाको शिवसताक्षी नगरपालिकाको मतगणना सुरु हुने भएको छ। शिवसताक्षी– १ मा खसेको मत र गणना भएको मतसंख्या फरक परेपछि विवाद हुँदा आइतबार साँझदेखि गणना स्थगित भएको थियो। वडा...बाँकी
मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला...बाँकी
झापा, २ जेठ । नेकपा माओवादी केन्द्रले झापामा खाता खोलेको छ । भद्रपुर नगरपालिका-४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको हो । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हंशधर राजवंशीले नेकपा एमालेका पूर्णबहादुर लिम्बूलाई ३३१ मतले पराजित...बाँकी
झापा, २ जेठ । झापाको मेची नगरपालिका वडा नम्बर- ९ मा हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ । मेचीनगर- ९ स्थित पशुपति टाेलमा बसोबास गर्ने ७० बर्षिय पेना किसानकाे हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला...बाँकी
झापा, २ जेठ । झापाकाे कनकाई नगरपालिका- ७ मा नेपाली काँग्रेसको वडा अध्यक्षसहित गठबन्धनले जित हासिल गरेको छ । काँग्रेसका भिष्मभुषण सिटौला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका प्रकाश सिवाकोटीलाई २४८ मतले...बाँकी
झापा, २ जेठ । झापाकाे हल्दिबारीमा आइतबार राति पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका -२ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा...बाँकी
झापा, २ जेठ । झापाकाे मेचीनगर नगरपालिकामा नेकपा एमालेको अग्रता बढ्दै गएको छ । वडा नम्बर १, २ र १५ को १ हजार ७२६ मतगणना हुँदा एमालेका गोपाल चन्द्र बुढाथोकीले ७१५ मतका साथ अग्रता लिएका...बाँकी
झापा, २ जेठ । भद्रपुरमा काँग्रेस-माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो । राप्रपाबाट उम्मेदवार बनेका हेमबहादुर कार्की...बाँकी