News Portal

गृहपृष्ठ अन्तर्वार्ता, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

बुद्धशान्ति-१ को वडाध्यक्षमा एमालेका वाग्ले विजयी

झापा, २ जेठ । झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले...बाँकी

मेचीनगरमा मतगणना स्थलमा मापासे चेक

झापा, १ जेठ । झापाकाे मेची नगरपालिकामा मतगणनाकाे समयमा हुन सक्ने सुरक्षालाई मध्यनजर गरी थप सुरक्षा व्यवस्था कडाई गरिएको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले मतगणना स्थलमा सुरक्षा व्यवस्थाका साथै मापासे चेकजाच गरेकाे छ ।...बाँकी

मेचीनगरमा अनेरास्ववियुद्वारा दिप प्रज्ज्वलन

झापा, १ जेठ । अनेरास्ववियु मेचीनगर कमिटीले दिप प्रज्ज्वलन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको ५७ औं स्थापना दिवसको अवसरमा आइतबार इटाभट्टामा दिप प्रज्ज्वलन गरेको हो । नगर कमिटी अध्यक्ष बिरु मेचेको अध्यक्षतामा...बाँकी

मेचीनगरकाे तेलपानी वनमा हात्ती पसेपछि स्थानीयवासीमा त्रास

झापा, १ जेठ । झापाकाे मेचीनगर-३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर...बाँकी

मेचीनगर- १५ मा १ सय मत गन्दा एमाले २ मतले अगाडि

झापा, १ जेठ । झापाकाे मेचीनगर- १५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणमा अनुसार मेचीनगर नगर प्रमुखमा गोपाल बुढाथोकी २ मतले अगाडि छन् । १ सय मत गन्दा मेयर...बाँकी

झापाका पालिकामा कुन उम्मेदवार छन् अगाडि

झापा, १ जेठ । झापाका १५ वटै पालिकामा मतगणना भइरहेको छ। पछिल्लो मतगणनाको प्रारम्भिक मत परिणामअनुसार १५ वटा पालिकाको प्रमुख पदमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले ४, नेपाली काँग्रेस, राप्रपा र माओवादी केन्द्रको गठबन्धनले...बाँकी

नेकपा समाजवादीले झापामा खाता खोल्यो

झापा, १ जेठ । नेकपा एकीकृत समाजवादीले झापामा खाता खोलेको छ । गठबन्धनका तर्फबाट निर्वाचन लडेको एकीकृत समाजवादीले पुरै प्यानल जितेको हो । कमल गाउँपालिका वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बाले वडाध्यक्ष जितेका...बाँकी

मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक बस्नेतलाई मातृशोक

झापा, १ जेठ । मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतलाई मातृशोक परेको छ । उनकी ९६ वर्षीया आमा नन्दनकुमारी वस्नेतको आइतबार विहान १० वजे मेचीनगर–१० स्थित निजी निवासमा निधन भएको हो । १९८३...बाँकी

मेचीनगरमा स्थगित भएकाे मतगणना सुरु

झापा, १ जेठ । झापाकाे मेचीनगरमा शनिबार राति स्थगित भएकाे मतगणना अहिले १२ बजेदेखि सुरु भएकाे छ । हिजाे मध्य रातमा दलका प्रतिनिधिहरू बिच विवाद भए पछि मतगणना स्थगित भएकाे थियाे । आज बिहान बसेकाे...बाँकी

मेचीनगरमा स्थगित भएकाे मतगणना आज ११:३०बजेदेखि सुरु हुने

झापा, १ जेठ । झापाकाे मेचीनगरमा शनिबार (हिजाे) राति दलका प्रतिनिधिहरू बिच विवाद भए पछि स्थगित भएकाे मतगणना आज विहान ११:३० वजेदेखि पुनः सुरु हुने भएकाे छ । आज बिहान बसेकाे सर्सवदलिय बैठकले मतगणना ११:...बाँकी