झापा, १ जेठ । झापाकाे कचनकवल गाउँपालिका-१ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जीत हासिल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू (रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बूले १ हजार ४...बाँकी
काठमाडौं, १ जेठ । हालसम्म मतगणना सकिएका पालिकामध्ये माओवादी केन्द्र ४ वटा गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ । माओवादीले डोल्पा, दार्चुला, दैलेख र बागलुङको एक/एक गाउँपालिकामा जित हासिल गरेको हाे । जसमा डोल्पाको जगदुल्ला गाउँपालिकामा...बाँकी
झापा, १ जेठ । झापा जिल्लाका १३१ मध्ये ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यसमा नेपाली काङ्ग्रेस र नेकपा एमालेले समान तीन-तीन वडाध्यक्ष सहित प्यानल नै जितेका छन् । कचनकवल गाउँपालिका...बाँकी
झापा, १ जेष्ठ । कनकाई नगरपालिकाको मतगणनामा जेब्राको अग्रता कायमै रहेको छ । वडा नम्बर ६,७, ८ र ९ को ३५ सय ७० मत गणना हुँदा मेयर पदमा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाको जेब्रा चिन्हले १५...बाँकी
झापा, ३१ बैशाख । मेचीनगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना राति स्थगित भएको छ । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा राजनीतिक दलहरुबीच विवाद भएपछि मत गणना स्थगित भएको हो । एमालेले मतगणना स्थलमा प्रतिनिधि बढी...बाँकी
झापा, ३१ बैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर १ बाट कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी १ मतले अघि रहेका छन् । प्रारम्भिक नतिजा अनुसार ३७८ मत गणना गर्दा नेपाली कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले...बाँकी
झापा, ३१ बैशाख । झापाको भद्रपुर-१ मा वडा अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् । वडाध्यक्षमा रामप्रसाद अधिकारी विजयी बने । उनले ९ सय ३७ मत ल्याएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेस–माओवादी गठबन्धनका...बाँकी
झापा, ३१ बैशाख । मेचीनगर नगरपालिकामा जारी मतगणनामा फेरि नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नं. १ को २७८ मत गणना भइसक्दा काँग्रेसका नगरप्रमुखका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकीले १ सय १९ मत प्राप्त गरेका...बाँकी
झापा, ३१ बैशाख । मेचीनगर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । वडा नं. १ को मतगणना जारी हुँदा नगरप्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वारहरुले अग्रता लिनु भएको हो । २२८ मत गणना भइसक्दा एमालेका प्रमुख...बाँकी
झापा, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम राखेको छ । ८४३ मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले ३७१ मत ल्याउँदै ५८ मतको अग्रता लिएका हुन्। दोस्रोमा एमालेका डम्बर बहादुर गिरी...बाँकी