झापा, २४ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निशुल्क...बाँकी
बिर्तामोड, २३ फागुन । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल...बाँकी
झापा, २३ फागुन । प्रदेश नम्बर १ स्तरीय लोक नृत्य प्रतियोगितामा विजेता बनेको झापा धुलाबारीको होलिबेल अंग्रेजी माध्यमिक विद्यालयका नृत्यकार विद्यार्थीहरुलाई आइतवार विद्यालयमा सम्मान गरिएको छ । बुधवार सुनसरीको धरानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का...बाँकी
झापा, २३ फागुन । पाँचौँ संस्करणको झापा गोल्डकपमा आज शसस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लब काठमाडौं बीच पहिलो क्वार्टरफाइनलका खेल हुदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप...बाँकी
झापा, २२ फागुन । “जोन्सन पेन्ट्स डिलर मिट २०७८” सम्पन्न भएको छ । बसाई ट्रेड एण्ड सप्लार्यस प्रा. लि. मेचीनगर १० धुलाबारीको आयोजनामा १ नं प्रदेश स्तरिय जोन्सन पेन्ट्स डिलर मिट सम्पन्न भएको हो ।...बाँकी
झापा, २२ फागुन । झापाको बुधबारेमा आईतबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबारे स्पेस केबल नेटवर्क, ब्रोडलिंक इन्टरनेट तथा नेपाल स्काउट बुद्धशान्तिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । आफ्ना ग्राहकहरुको...बाँकी
झापा, २२ फागुन । झापाको मेचीनगर ३ निरगञ्ज गाउँमा बसोबास गर्ने ३१ बर्षिय अनिषा लिम्बु यतिबेला मृत्युसगँ लडिरहेकी छिन् । विगत १२ दिनदेखि उनि झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालको बेडमा छिन् । उनको दुवै मृगौला...बाँकी
झापा, २२ फागुन । नेपाल पुलिस क्लबलाई हराउँदै संकटा क्लब काठमाडौँ झापा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा संकटाले पुलिसलाई १-० को गोलअन्तरले हराएको हो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी...बाँकी
झापा, १३ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अनेरास्ववियु कमिटीले राखेका माग क्याम्पस व्यवस्थापनले पुरा गरेकाे छ । गत मसिर २४ गते यातायातकाे माग राखेर अनेरास्ववियु कमिटी र बिद्यार्थीहरू लगायत टिमले क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेती...बाँकी
इलाम, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी इलामले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा जिल्लाका ४ स्थानमा मशाल जुलुस सम्पन्न गरेको छ । इलाम सदरमुकाम, माइ नगरपालिका, रोङ्ग गांउपालिका र चुलाचुलिमा सम्पन्न मशाल...बाँकी