इलाम। इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक...बाँकी
झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदानमा शुक्रबार भएको...बाँकी
झापा। बुद्धशान्ति गाउँपालिकाले आउँदो शुक्रवार सार्वजनिक सुनवाई गर्ने भएको छ । बुद्धशान्ति गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार सार्वजानिक सुनवाई गर्ने मितिको तय गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् । सार्वजनिक सुनवाई कार्यक्रम बुधबारे...बाँकी
झापा। मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने तय भएकाे छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालका अनुसार पुस ९ देखि...बाँकी
झापा। पाँच पोखरी सामुदायिक वन उपभोक्ता समूहको ३४ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । सामुदायिक बनको कार्यालय परिसरमा सोमवार आयोजना...बाँकी
झापा। शिवसताक्षी नगरपालिकाको वडा नम्बर २ मा रहेकाे मंगलबारे बजार स्तरोन्नती हुने भएको छ । नगरपालिकाकाे ७० प्रतिशत लगानी र स्थानीय उपभोक्ताको ३० प्रतिशत साझेदारी लगानीमा बजारको स्तरोन्नती हुने भएकाे छ । वडा नम्बर २...बाँकी
झापा। प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले देशको आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । सहकारीले सदस्यहरुको जीवनस्तर उकास्नेगरी उत्पादन र व्यवसायीक क्षेत्रमा लाग्ने हो भने नेपाल आत्मनिर्भर बन्न समय नलाग्ने उनको भनाई थियो ।...बाँकी
झापा। मेचीनगर–१ स्थित एसबी निकेतन अंग्रेजी विद्यालयले शुक्रबार बृहत खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सो विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका थिए । कार्यक्रम उद्घाटनका क्रममा...बाँकी
शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम भव्यताका साथ मनाएका छन् । । शिवसताक्षीको दूधे खेल मैदानमा स्थानीय किराँत याक्थुङ चुम्लङ शिवसताक्षीको आयोजनामा चासोक तङनाम मनाइएको हो । संघीय सांसद एलपी साँवा लिम्बु,...बाँकी
भद्रपुर : झापाको भद्रपुरमा किराँत समुदायले उधौली पर्व, ज्यापू दिवस र धन्य पूर्णिमामा विविध कार्यक्रमको आयोजना गरी मनाएका छन्। १३ जातजातिको सामूहिक मठमन्दिर रहेको भद्रपुर २ स्थित कमलधाप संयुक्त धार्मिक स्थलमा किराँत जातिले सो उधौली पर्व...बाँकी