News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार

झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव शुरु

झापा। एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना साकार पार्न अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले सघाउ पुर्याउने बताएका छन् । मेची उद्योग वाणिज्य संघले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय...बाँकी

कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारालाई

झापा । सुरुङ्गामा आयोजित कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाको टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई कप अर्जुनधारा नगरपालिकाले दोस्रो पटक जितेको हो । यसअघि दोस्रो संस्करणमा पनि अर्जुनधाराले उपाधि...बाँकी

अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी पूरा

मेचीनगर । आगामी पुष ९ गतेदेखि झापाको धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक मेची उद्योग वाणिज्य संघको सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको अन्तिम...बाँकी

प्रेस युनियन खोटाङको उपाध्यक्ष ठटाल मनोनित

खोटाङ । नेपाल प्रेस युनियन शाखा खोटाङको उपाध्यक्ष पदमा राजन ठटाललाई मनोनित गरिएको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले शनिबार एक कार्यक्रमको आयोजना गरि रिक्त उपाध्यक्ष पदमा ठटाललाई मनोनित गरेको हो । खोटाङको...बाँकी

प्रथम मेचीनगर वडास्तरीय फुटबलमा : वडा नम्बर १ विजयी

मेचीनगर । वडा खेलकुद सिमिति मेचीनगर ८ को आयोजनामा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी भएको छ । मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कूल)को...बाँकी

चिसोले झापाको जनजीवन प्रभावित

झापा । पुसको पहिलो दिनदेखि झापामा चिसो बढेको छ । शनिवार दिउँसो हुस्सु उघ्रिएर घाम झुल्किए पनि चिसो घटेको छैन । चिसोले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । दिनभर बाक्लो हुस्सु लागिरहनाले बजारमा सर्वसाधारणको हिँडडुल कम भएको...बाँकी

काँकडभिट्टामा भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

झापा। पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ। अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय...बाँकी

मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता वडा नम्बर ४ र १३ विजयी

            झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा वडा नम्बर ४ र १३ विजयी भएका छन् । मेचीनगर–८ स्थित...बाँकी

झापामा पुस १४ बाट प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

झापा: जिल्लाको झापा गाउँपालिका ६ शरणामतीमा प्रथम प्रदेश १ स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। झापा गाउँपालिकाको आयोजनामा आगामी पुस १४ गतेबाट १९ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो। प्रतियोगितामा झापाका १० गाउँपालिका सहित...बाँकी

मेची पुलमा एकैपटक १७ वटा राष्ट्रिय झन्डा फहराइयो

झापा। नेपाल भारतको सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ। बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल सन्दर्भ...बाँकी