News Portal

गृहपृष्ठ प्रदेश १

अर्गानिक आलु उत्पादनमा जुट्यो कृषक समूह

झापा । तीन महिनाअघि स्थापना भएको बाहुनडाँगीस्थित शुभलक्ष्मी कृषक समूहले अर्गानिक आलु उत्पादन गर्ने उद्देश्यले व्यावसायिक खेती सुरु गरेको छ । मेचीनगर–१ स्थित झा गाउँमा १ बिघा माटो लिजमा लिएर सामूहिक रुपमा लालगुलाब जातको आलु रोप्न...बाँकी

बुद्धशान्तिमा एकै दिन दुईवटा पर्यटकीय स्थलको उद्घाटन

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा शुक्रबार एकैदिन दुईवटा पर्यटकीय स्थलको विशेष कार्यक्रम गरेर शुभारम्भ गरिएको छ । बुद्धशान्ति ३ मा रहेको आदर्श नमुना सामुदायिक वन क्षेत्रमा रहेको आदर्श नमुना धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्र तथा बुद्धशान्ति–४...बाँकी

भम्रण बर्ष २०२० पहिलाे दिन, मेचीनगरमा पकर्यटलाई टाका टोपीले भव्य स्वागत

झापा। पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच जना विदेशी पाहुनालाई सम्मान गरेर भ्रमण बर्ष २०२० को उद्घाटन गरिएको छ । नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुनाहरु भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक,...बाँकी

मेचीनगरमा पर्यटकीयस्थल चिनाउन, युवाको मोटरसाइकल र्याली

झापा। सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न नेकपा सम्बद्ध भातृ संगठनहरुले संयूक्त रुपमा मोटरसाइकल र्याली गरेका छन् । पर्यटन वर्ष २०२० लाई सफल पार्न बुधवार बिहान...बाँकी

विप्लव नेकपाका सचिवालय सदस्य, गिरी सत्तारुढ नेकपामा प्रवेश

झापा । नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला सचिवालय सदस्य याम गिरी रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । ‘विप्लव’ नेतृत्व नेकपाका जिल्ला सचिवालय सदस्य शिवसताक्षी नगरपालिका २ बस्ने याम गिरी...बाँकी

भम्रण बर्ष २०२० लाई सफल बनाउन मेचीनगरमा बिशेष कार्यक्रम

झापा ।भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन झापाकाे मेचीनगरमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपाल सरकारले मनाउन लागेको भम्रण बर्ष २०२० लाई मेचीनगर नगरपालिकाले भव्य रुपमा सफल पार्न विविध कार्यक्रम गर्ने भएको छ...बाँकी

नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन, युवाहरुले मेचीनगर पर्यटकीयस्थलमा मोटरसाइकल र्याली गर्ने

झापा । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न युवाहरुले मोटरसाइकल र्याली गर्ने भएका छन् । बुधबार (१ जनवरी, २०२०) दिन युवाहरुले मेचीनगरको पर्यटकीय क्षेत्रलाई चिनाउन मोटरसाइकल...बाँकी

कमल गाउँपालिकाले बढि कर लगाएको विरुद्ध, प्रतिपक्षी मोर्चाको खबरदारी

केरखा। झापाको कमल गाउँपालिकाबाट जनअपेक्षा अनुसार काम नभएको तथा स्थानीयबासीहरुमाथि विभिन्न शीर्षकमा बढि कर लादिएको विषयमा विरोध जनाउँदै आज स्थानीय क्रियाशील प्रतिपक्षी दलहरुको साझा मोर्चाले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस, समाजवादी पार्टी,...बाँकी

गृहजिल्लामा प्रदेश प्रमुख प्रसाईलाई सम्मान

झापा । प्रदेश नम्बर ३ का प्रमुख विष्णुप्रसाद प्रसाईलाई शनिबार सम्मान गरिएको छ । मेचीनगर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख प्रसाईलाई सम्मान गरेको हो । काँकरभिट्टा खानेपानी संस्थामा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि...बाँकी

नेकपा झापाका अध्यक्ष चिन्तनलाई पितृशोक

                   झापा  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । उनका बुबा देवी प्रसाद पाठकको शुक्रबार साँझ ८ बजे निधन भएको हो...बाँकी