काठमाण्डाै, ८ चैत । गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र...बाँकी
काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो। प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरका अनुसार आज बिहान उनलाई पक्राउ गरेर काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी...बाँकी
काठमाडौँ,२३ फागुन । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा सम्पन्न सचिवालय बैठकले नयाँ सत्ता समिकरणमा सहभागि हुने वा नहुने भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल...बाँकी
काठमाडौं, २३ फागुन । नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । एमालेले राजेन्द्रकुमार राईलाई भूमि व्यवस्था तथा सहकारीमन्त्री, पदम गिरीलाई कानुनमन्त्री, भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिने भएको हो...बाँकी
काठमाडौँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए । उनका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि...बाँकी
काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको...बाँकी
काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको...बाँकी
काठमाडौँ, २४ माघ । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जना रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले...बाँकी
काठमाडौं, ११ माघ । झापाका अग्रज सञ्चारकर्मी तथा साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ नामक उपन्यास बुधबार लोकार्पण भएको छ । काठमाण्डौको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा झापा विद्रोहका योद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल...बाँकी
काठमाडाै, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ।निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले...बाँकी