काठमाडौं, १२ फागुन । आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको छ। शुक्रबार बालुवाटारमा जारी बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए। ‘आज राष्ट्रपतिको मात्र कुरा भयो। कांग्रेसको उम्मेदवारलाई सघाउन हामी...बाँकी
काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। देशभर विभिन्न कार्यक्रमहरु गरेर प्रजातन्त्र दिवस मनाउन लागिएको हो। २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक...बाँकी
काठमाडौँ, ६ फागुन । आफ्नो खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती (चेक बाउन्स) लाई बैकिङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैंकहरुले आग्रह गरेका छन् । डेभलपमेण्ट बैंकर्स एसोसिएसनले शुक्रबार बैंकिङ...बाँकी
काठमाडौं, ५ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा गोविन्द गिरी,...बाँकी
काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डा. चन्द्र भण्डारी र उनकी आमालाईलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल वर्न अस्पताल लगिने भएको छ । बुद्धनगरस्थित...बाँकी
काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा घाइते भएका छन्। काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भण्डारी र...बाँकी
काठमाडौं, ३ फागुन । लघुवित्त संस्थाहरूले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्त लिएको एक अर्ब ६० करोड रुपैयाँ एक साताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ। लघुवित्तहरूले सेवा शुल्कका रुपमा उठाएको यस्तो अतिरिक्त रकम फिर्ता गर्न...बाँकी
काठमाडौं, २ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आगामी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गरेको छ। अनेरास्ववियुले मंगलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। विद्यार्थी...बाँकी
काठमाडौं, १ फागुन । ‘जनयुद्ध दिवस’ मनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा...बाँकी
काठमाडाैं, १ फागुन । जनयुद्ध’ दिवस माओवादी घटकहरूले आज विशेष कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने...बाँकी