News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली चयन

काठमाडौं, १२ चैत । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न समाजको १५औँ महाधिवेशनबाट उनी नयाँ अध्यक्ष चयन भएका हुन् । त्यस्तै, समाजको उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का चयन...बाँकी

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौँ, १० चैत । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको छ । बनेपामा...बाँकी

गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि प्रधानमन्त्री दबाबमा पर्न थालेका...बाँकी

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला

काठमाडौं, ५ चैत । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६...बाँकी

स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान हुने

काठमाडौं, ४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आंगिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस...बाँकी

रामसहाय यादव बने गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति

काठमाडौं, ३ चैत्र । नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्‍वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्‍वार ममता झालाई पराजित गर्दै...बाँकी

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै, तीन जना प्रतिस्पर्धामा

काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण...बाँकी

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुको बधाई

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई दिएकी छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखेर नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू...बाँकी

एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त

काठमाडौँ, २८ फागुन । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । त्यसैगरी एमालेले सचेकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा...बाँकी

उपराष्ट्रपति निर्वाचन : रामसहायलाई उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौँ, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो...बाँकी