काठमाडौं, २५ फागुन । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका...बाँकी
काठमाडौं, २५ फागुन । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ। राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै...बाँकी
काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बैठक बोलाइएको हो। प्रवक्ता मोहन श्रेष्ठले समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए।...बाँकी
काठमाडौं, २४ फागुन । आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ। संघ,...बाँकी
काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा–माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्। आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले...बाँकी
काठमाडौं, २० फागुन । रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका अवस्थामा उनको उपचारकै क्रममा निधन भएको हो । आज दिउँसो...बाँकी
मेचीनगर । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हुदैछ । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट...बाँकी
काठमाडौं, १९ फागुन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज कतारको राजधानी दोहा जाँदैछन् । उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उनको सचिवालयका एक सदस्य...बाँकी
काठमाडौँ, १३ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ। पुस १० गते एमाले र माओवादीबीच...बाँकी
काठमाडौं, १२ फागुन । आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने भएको छ । राष्ट्रपतिमा भने कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिबारे...बाँकी