दाङ, ३० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व...बाँकी
काठमाडौं, २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने प्रतिवद्धता जनाएका छन् । नागरिकतालगायतका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरुसँग प्रधानमन्त्री देउवाले सो प्रतिवद्धता जनाएका हुन् ।जसपाका...बाँकी
काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । प्रमुख साहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै...बाँकी
काठमाडौं, २९ जेठ । सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिका फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा भनाइहरू पोस्ट गर्दै उनले काठमाडौं...बाँकी
नुवाकोट, २८ जेठ । नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका मानिसको नेपाली सेनाले उद्धार गरेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार नेपाली सेना रेञ्जर गणको उद्धार...बाँकी
भद्रपुर, २८ जेठ ।जिल्ला खेलकुद विकास समिति झापाले पूर्णता पाएको छ । समितिका जिल्ला अध्यक्ष भेषराज भण्डारी ९प्रशान्त०ले ६ जनालाई सदस्यमा मनोनीत गरेसँगै समितिले पूर्णता पाएको हो । राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकहरूको समेत उपस्थितिमा मनोनीत...बाँकी
नुवाकाेट, २८ जेठ । बाटाेमा हिँडिरहेकी युवतीलाई समाई जबरजस्ती करणी गर्न खाेजेकाे आराेपमा एक व्यक्त्ति पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ का २० वर्षीय सुमन खत्रीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।...बाँकी
जनकपुर, २८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् । शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय...बाँकी
काठमाडाैँ, २८ जेठ । नुवाकोटमा एक पुरुष विजुली प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी खेलाएका छन् । कंकनी गाउँपालिका- ७ मा बिजुलीको तारमा बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हिँडिरहेका छन्...बाँकी
मेचीनगर,२८ जेठ । झापाको मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा शनिबार बिहान देवकोटा पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान...बाँकी