News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

यसरी मधेस फकाउँदै छन् ओली

काठमाडाैं, २३ चैत । मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्। स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको...बाँकी

विद्यालय जाँदै गरेकी छात्राको हत्या

काठमाडाैंँ, २२ चैत्र । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ । कोशी जनता...बाँकी

वैशाख २ गतेदेखि भद्रपुर-पोखरा दैनिक उडान

झापा, २२ चैत्र । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुर-पोखरा दैनिक उडान गर्ने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । पोखराबाट भद्रपुर दिउँसो...बाँकी

श्रीलंकामा स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी, २२ चैत्र । श्रीलंकामा औषधिको चरम अभावका कारण मंगलबार स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएशन ९न्ःइब्० को आपतकालीन कानून लागू गर्नेबारे बसेको बैठकपश्चात् यो निर्णय घोषणा गरिएको हो। जिएमओएका सचिव...बाँकी

दिवा खाजामा अनियमितता गरेको आरोपमा हेडमास्टर पक्राउ

काठमाडाैँ, २२ चैत्र । विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको नेतृत्वमा गएको टोलीले सो स्कुलका प्रधानाध्यापक उमेन्द्रकुमार...बाँकी

ऋषि धमलालाई प्रेस काउन्सिलले काट्यो २४ घण्टे स्पष्टीकरण पत्र

काठमाडाैँ, २२ चैत्र । सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका उनलाई सो टिभीबाट यही चैत...बाँकी

बागमती प्रदेश प्रमुखद्वारा अध्यादेश जारी

काठमाडाैँ, २२ चैत्र । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यलयले...बाँकी

भरतपुर महानगरपालिकामा गठबन्धन गर्ने सहमति

काठमाडाैँ, २२ चैत्र । चितवनको भरतपुरमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने पाँच दलीय गठबन्धन सहमत भएको छ । मंगलबार नेपाली काँग्रेसका भरतपुर महानगरपालिका सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले महानगरमा गठबन्धन गरेर जाने...बाँकी

एमाले मेचीनगरमा मेयर–उपमेयरमा १४ जनाकाे आकांक्षा

झापा, २२ चैत । नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदको उम्मेद्वारको टुंगो लगाउन छलफल सुरु गरेको छ । इटाभट्टास्थित किरात याक्थुम चुम्लुङमा मंगलबार एमाले मेचीनगर कमिटीको चौथो पूर्ण बैठकमा आगामी...बाँकी

इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय

काठमाडौंँ, २२ चैत्र । इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । शिक्षक...बाँकी