News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं, ३० फागुन । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री...बाँकी

घरेलु टोली झापा ११ र आर्मीद्वारा उपाधिमा दाबेदारी प्रस्तुत

झापा, २९ फागुन । साविकको विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली झापा ११ ले पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । साेमबार हुने फाइनल खेलमा दुवै टिमले आ–आफ्नो सबल पक्ष...बाँकी

१० हजार जनसंख्या भएका स्थानीय तहले पौने तीन करोड अनुदान पाउने

काठमाडाैं, २९ फागुन । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ। आयोगले शुक्रबार...बाँकी

झापा गोल्ड कपको फाइनलमा अब्दुल्लाह सहभागि हुने

झापा, २९ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी गोल्डकपको फाइनलमा सहभागि हुने भएका छन । सोमबार हुने झापा गोल्डकपको फाइनल हेर्न उनी झापा जाने भएका हुन् । यसबारे उनले सामाजिक संजाल...बाँकी

मेचीनगरमा आदिवासी जनजातिको ‘खाना महोत्सव’

झापा, २९ फागुन । आदिवासी जनजाति महासंघ मेचीनगर–१४ ले एक दिवसीय खाना महोत्सव सहित लोक–सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात–जातिले आ–आफ्नो खानाको परिकार प्रर्दशनी...बाँकी

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत

कास्की, २९ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा फेरि गणेश बस्नेतलाई नै चयन गरिएको छ । पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको हो । बस्नेत सात वर्षअघि भएको...बाँकी

अलैंची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा भट्टराई चयन

झापा, २९ फागुन । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । झापाकाे बिर्तामोडमा शनिवार भएको अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द्र अग्रवाल, उपाध्यक्षमा मातृका घिमिरे, सुवास भट्टराई, पार्वता विमली...बाँकी

नेकपा (एकीकृत समाजवादी) को शिबसताक्षी वडा कमिटी गठन, अध्यक्षमा शेर्मा चयन

झापा, २९ फागुन । नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी–८ को शनिबार वडा भेलाले मोहनकुमार शेर्माको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ । उक्त कमिटीको उपाध्यक्षहरुमा मुकेश चेम्जोङ, दिपिन राई, कृष्ण खवास चयन भएका छन...बाँकी

सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

काठमाडाैं, २९ फागुन । वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो...बाँकी

झापा ११ झापा गोल्डकपको फाइनल प्रवेश

झापा, २८ फागुन । घरेलु टोली झापा ११ विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा संकटा क्लब काठमाडौंलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको...बाँकी