News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

सरसफाइमा जुटे नेपाल–भारतका सुरक्षाकर्मी

झापा, २८ फागुन । मुलुकको पूर्वी सीमानामा शनिवार नेपाल–भारतका सुरक्षाकर्मी सरसफाई अभियानमा जुटे । यी सुरक्षाकर्मीले मेचीपुल र आसपास क्षेत्रको फोहोर मात्रै टिपेनन्, आपसी सद्भाव र भ्रातृत्व पनि साटासाट गरे । आज सीमा नाका काँकरभिट्टा...बाँकी

खुल्ला म्याराथोन प्रतियोगिताको उपाधि भण्डारीलाई

मेचीनगर, २८ फागुन । खुल्ला म्याराथोन प्रतियोगिताको उपाधि झापा केर्खा बजारका मदन भण्डारीले जितेका छन् । विचार चौतारी युवा क्लब तथा डाइनामिक युथ क्लब मेचीनगर-१२ को संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा भण्डारीले निर्धारित चार किलोमिटरको...बाँकी

झापामा लाखौँको अवैध औषधी बरामद

झापा, २८ फागुन । झापाको बुद्धशान्तिबाट प्रहरीले ७० लाख बराबरको अवैध औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रवार साँझ बुद्धशान्ति–४ बाट अवैध औषधि, पिकअप गाडी र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको...बाँकी

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

चितवन, २८ फागुन । मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार तीन...बाँकी

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

काठमाडाैं, २७ फागुन । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत...बाँकी

ब्राउन सुगर कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवदारसहित ११ जना पक्राउ

काठमाडौं, २७ फागुन । लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ११ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका एक हवल्दार पनि छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ११ जनालाई विभिन्न मितिमा ३२२.६...बाँकी

राप्रपाले स्थानीय तहमा हुने भ्रष्टाचारलाई चुनावी मुद्दा बनाउँछ : अध्यक्ष लिङ्देन

काठमाडाैं, २७ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् । ललितपुरको चापागाउँमा शुक्रबार आयोजित सभालाई सम्बोधन...बाँकी

सातदोबाटोलाई हराउँदै त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

झापा, २७ फागुन । बिभागिए टिम त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा पुगेको छ । सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ गोलको फराकिलो अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो। आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २...बाँकी

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं, २७ फागुन । भन्सार विभाग अन्तर्गत भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ । फागुन २८ गते हुने भनिएको भन्सार एजेन्टको इजाजतपत्रका लागि सञ्चालन हुने लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।...बाँकी

नेकपा ( एकीकृत समाजवादी) बिर्तामोडकाे विस्तारित बैठक सम्पन्न

झापा, २७ फागुन । नेकपा ( एकीकृत समाजवादी) झापाकाे बिर्तामोड नगर कमिटीको विस्तारित बैठकले जिल्ला कमिटी सदस्यहरुलाई वडामा जिताउने संकल्पसहित विशेष जिम्मेवारी प्रदान गरेको छ । पार्टी जिल्ला अध्यक्ष वेदराज रेग्मीको प्रमुख आतिथ्यमा बिहीवार बसेको...बाँकी