News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

विप्लवका दुई कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश

झापा: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा झापाका दुईजना कार्यकर्ता रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। ‘विप्लव’ नेतृत्व नेकपाका झापा जिल्ला सचिवालय सदस्य चमनलाल माझी (चमारु) र जिल्ला सदस्य श्याम कुमार मैनाली...बाँकी

नक्कली तमसुक बनाउँदै, गाउँका गरिबसँग जबरजस्ती असुल्दै

मलंगवा : साहुले ऋण लगानी गर्छ। तोकेबमोजिम ब्याज असुल्छ। समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था। तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ। ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर...बाँकी

जाजरकोटमा पहिरोले लियो आमा र दुई छोरीको ज्यान

जाजरकोट : भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ । शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया  मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको...बाँकी

जामुनखाडीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १४ घाइते

झापा। झापाकाे कनकाई नगरपालिका वडा नम्बर १ जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका वडा नम्बर ९ निवासी २६ बर्षिया सुजन...बाँकी

भारतीय सैन्य टोली काठमाडौंमा

काठमाडाैं। भारतको नेशनल डिफेन्स कलेजमा अध्ययनरत भारत, बंगलादेश, बेलायत, जापान र मंगोलियाका १५ जना सैनिक ब्रिगेडियर जनरलले ८ देखि ११ भदौसम्म नेपालको भ्रमण गरेका छन् । काठमाडौंमा ९ भदौमा आयोजित सेमिनारमा परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका...बाँकी

झापामा विविध कार्यक्रम गरी राखेपको ५६ औं बार्षिक उत्सव मनायो

झापा । जिल्ला खेलकुद विकास समिति झापाले विविध कार्यक्रम गरी शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ५६ औं बार्षिक उत्सव मनाएको छ । जस अन्तर्गत कार्यालय परिसर मेची रंगशाला आसपासलका क्षेत्रमा सामुहिम सरसफाई गरेका हुन् । सरसफाई...बाँकी

पूर्वसांसद गुप्तालाई अपहरण मुद्दामा १० वर्ष कैद

काठमाडौं : उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत पाँचजना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको...बाँकी

आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण पक्षको कुशे औशी तथा बुबाको मुख हेर्ने दिन । सबैले खुशियाली साथ घर घरमा मनाउदै छन् । आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन्...बाँकी

छेवाङ र मृदुल बने होराइजन आइडल

झापा । ‘होराइजन आइडल गायन प्रतियोगिता–२०७६’ को उपाधि छेवाङ ल्हमू तामाङ र मृदुल दाहालले जीतेका छन् । इष्ट होराइजन अंग्रेजी आवाशिय मावि मेचीनगरले भदौ पहिलो साता बाट अडिसन राउण्ड सुरु गरी विभिन्न राउण्ड सम्पन्न गर्दै...बाँकी

तनहुँमा कारको ठक्करबाट मनिषाको मृत्यु

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका ४ चुनपहरामा कारको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका ४ चुनपहराकी १८ वर्षीया किशोरी मनिषा परियार रहेकी छन्। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले...बाँकी