काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई शनिबार करिब साढे चार बजेतिर पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि...बाँकी
एजेन्सी। भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ मिशन असफल भएसँगै एक भिडियो भाइरल भएको छ । भिडियोमा चन्द्रयान-२ लाई अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)का प्रमुख सिवन राेइरहेकाे र उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सान्त्वना दिइरहेका छन्...बाँकी
पर्सा । वीरगञ्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड आक्रमण गरेको आरोपमा अर्का एक युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२ मा विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मियालाई पनि प्रहरीले...बाँकी
काठमाडौं : स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री...बाँकी
काठमाडाैं। प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा जारी उपचार प्रक्रिया बुधबार सकिने भएको छ । ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको सोमबार प्लाजा फेरेसिस प्रक्रियाबाट छैठौँ चरणको उपचार सम्पन्न भएको उनको सचिवालयले जनाएको छ । प्लाजा फेरेसिस...बाँकी
काठमाडौं। जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आदेश दिएको थियो । तर उनलाई सर्वोच्च...बाँकी
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताहरूलाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमबार घनश्याम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्कालाई रिहा गर्न...बाँकी
कपिलवस्तु । कपिलवस्तुको सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर ३ जना बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका हुन्...बाँकी
काठमाडौं : चोरी-डकैती मुद्दमा कैद सजाए सुनाइएका फरार ब्यक्तिलाई बाँकेको कोहलपुर प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली...बाँकी
काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक...बाँकी