News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

बेपत्ता परिवारको गुनासो, दिवसले हाम्रो घाउमा नून चुक मात्रै छरेर जान्छ

भक्तपुर। तत्कालीन माओवादी जनयुद्धको क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय दिवसले आफूहरुको घाउमा नूनचुकमात्रै गरेर जाने गरेको भन्दै आक्रोश पोखेका छन् । सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम...बाँकी

सिडिओको सरुवा, काठमाडौंमा जनकराज दाहाल (को कता सूचीसहित)

काठमाडौँ।गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ। झापाका सीडीओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ। काभ्रपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ। त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका...बाँकी

अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन सुरु

काठमाडौं : युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी काठमाडौंमा तेस्रो युथको ल्याब र चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिता सुरु भएको छ। युएनडिपी नेपालको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा...बाँकी

इटा उद्योगमा डोजर लगाइएकोप्रति व्यवसायीको आपत्ति

काठमाडाैं। स्थानीय सरकारले इटा उद्योगमा कडी गरे सँगै व्यवसायी आक्रोशित भएको छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इटा उद्योग महासंघले स्थानीय सरकारले इटा उद्योगको दर्ता तथा नविकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इटा...बाँकी

सुर्खेतमा बस दुर्घटना ३ जनाको मृत्युकाे २९ घाइते

सुर्खेत : जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले...बाँकी

प्रतिएमबी ३ पैसामै टेलिकमको इन्टरनेट

काठमाडौं। नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले दैनिक रूपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।...बाँकी

रौतहटका एक दर्जन नगरपालिकाका प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द, कामकारवाही प्रभावित

रौतहट : स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आश गरे। तर, जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहा रह्यो र यस्तै अवस्था छ,...बाँकी

द्वन्द्वकालमा माओवादिले दिलाएको माेहि जग्गा खालि गर्न अदालतकाे आदेश,माओवादी गुहार्दै पीडित

झापा।तत्कालीन सशस्त्र माओवादी जनयुद्धताका माओवादीले प्रशासन लगायतका समाजका बुद्धिजीवी ब्यक्तिहरुलाई राखि कागजात गर्दै दिलाएको माेही जग्गामा करिब १३ बर्षपछि अदालतले जग्गा खालि गर्न १५ दिने म्याद जारी गरेपछि झापाको गाैरादहमा एक परिवारको बिचल्ली हुन पुगेको छ।...बाँकी

धुलाबारीमा सिसि क्यामरा जडान गरिने

झापा । धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि मंगलबार उपभोक्ता समिति गठन गरिएको छ । मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै...बाँकी

भिडियो शालिकरामले खिचेको होइन, अरुले नै हो : अदालत

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ। जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आत्महत्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको...बाँकी